विदेश

स्विडेन पुगेर जयशंकर भने– तपाईंको मुखमा घिउ सक्खर

स्वीडेन, जेठ २भारतका विदेशमन्त्री एस जयशंकरले आइतबार स्वीडेनमा भारतीय समुदायलाई सम्बोधन गर्दै थिए। विदेशमन्त्रीका रूपमा एस जयशंकरको स्वीडेनको यो पहिलो भ्रमण थियो। भारतीयहरूलाई सम्बोधन गर्दा जयशंकरले लोकप्रिय हिन्दी भनाई प्रयोग

अमेरिकाकाे मोन्टाना ‘टिक टक’ प्रतिबन्ध लगाउने अन्तिम चरणमा

एजेन्सी, जेठ २संयुक्त राज्य अमेरिकाको मोन्टानाले प्रस्तावित प्रतिबन्धलाई तल्लो कक्षले पारित गर्दै चिनियाँ स्वामित्वको भिडियो सेयरिङ प्लेटफर्म ‘टिक टक’ को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने एको छ। मोन्टानाको संसदमा रिपब्लिकन नेतृत्वको

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

एजेन्सी, जेठ २ इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित

चीनमा जासुसीको आरोपमा ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कैद सजाय

एजेन्सी, जेठ २एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी

न्युजिल्याण्डको एक छात्राबासमा आगलागी हुँदा ६ जनाको मृत्यु

एजेन्सी, जेठ २ न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा

चीन र रुसको ‘डिल’का कारण विश्वलाई खतरा

एजेन्सी, जेठ १ चीन र रुसको निकटताका कारण विश्व नै खतरामा पर्ने जाेखिम देखिएकाे छ । खासगरी युरोपेली देश र अमेरिकालाई खतराकाे जाेखिम देखिएकाे हाे । रुस र चीनबीचको सम्झौताका

जासुसी गर्न बंगलादेशमा चीनले बनायो पनडुब्बी स्टेशन

एजेन्सी, जेठ १चीनले भारतका छिमेकी देशमाथि अधिपत्व जमाउने काेशिस गरिरहेकाे छ । पहिले श्रीलंका, पाकिस्तान, त्यसपछि नेपाल र अब बंगलादेश पनि चीनले विकासको नाममा अधिपत्व जमाउने काेशिस गर्दै ठगिरहेको छ

जासुसीको डरले चीनले सुनायाे ७८ वर्षीय अमेरिकीलाई आजीवन कारावासको सजाय

एजेन्सी, जेठ १ जासुसीको डरले चीनले ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । सहरको मध्य-स्तरको अदालतले सामाजिक सञ्जाल साइटमा जोन शिङ वान लेउङलाई सजाय सुनाएको हो। तर,

मोखा चक्रवात : बंङ्लादेशमा शरणार्थी शिविर ध्वस्त, म्यानमारमा पाँचको मृत्यु

एजेन्सी, जेठ १ मोखा नामक चक्रवातको असरका कारण बंलादेश र म्यानमारमा ठूलो वर्षा भएको छ । त्यहाँको मौसम विज्ञान विभागका अनुसार कतिपय ठाउँमा आँधीबेहरीसमेत आएको हो । बङ्लादेशको कक्स बजार

चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने इन्डो–प्यासिफिक देशकाे तयारी

एजेन्सी, वैशाख ३१ दक्षिण र पूर्वी चीन सागरमा चिनियाँ सेनाको आक्रामकता लगातार बढिरहेको छ। यसले इन्डो–प्यासिफिक क्षेत्रमा आउने सबै देशलाई आक्रोशित बनाएको छ । सबै देश मिलेर चीनको दादागिरी अन्त्य