विदेश

अमेरिकाको फ्लोरिडा राज्यद्वारा चिनियाँ गतिविधि रोक्ने कानून पारित

एजेन्सी, जेठ ४ अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसान्टिसले फ्लोरिडामा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को प्रभाव रोक्नको लागि एक कानूनमा हस्ताक्षर गरेका छन्। नयाँ कानून अनुसार फ्लोरिडा राज्यमा सीसीपीद्वारा जग्गा

कर्नाटकको मुख्यमन्त्रीमा ७५ वर्षीय सिद्धारमैया

काठमाडौं, जेठ ४ । भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीमा सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउने

नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक

काठमाडाैं, जेठ ४भारतले नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक र गलत बुझाइमा आधारित रहेकाे स्पष्ट पारेकाे छ । भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनले गलत र भ्रामक सूचना प्रकाशित

चीनले ३५ लाख उइगर मुस्लिममाथि अत्याचार गरिरहेकाे खुलासा

एजेन्सी, जेठ ३ चीनको सिनजियाङ उइघुर स्वायत्त क्षेत्रमा उइघुर मुस्लिमहरूले कुनै पनि धार्मिक परम्परा पालना गर्नलाई बन्देज लगाइएकाे छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को आदेश अनुसार, उइघुर जनसंख्याका बालबालिकाले धार्मिक

चीनद्वारा तिब्बती महिलालाई भेदभाव

तिब्बत, जेठ ३ तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ । सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त

चीनले आतंकवादी समूहलाई आर्थिक सहयोग गरेकाे खुलासा

काठमाडौं, जेठ ३ बेलायती राष्ट्रिय दैनिक द टाइम्सले खानी क्षेत्रमा लागेका चिनियाँ नागरिकहरूले देशको खनिज भण्डारमा पहुँच सुरक्षित गर्न नाइजेरियाका केही भागहरूमा आतंकवादी समूहहरूलाई आर्थिक सहयोग गरिरहेको उल्लेख गरेकाे छ

चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता

एजेन्सी, जेठ ३ हिन्द महासागरमा डुङ्गा डुब्दा चालक दलका ३९ सदस्य बेपत्ता भएका छन् । चिनियाँ माछा मार्ने डुङ्गा मंगलबार बिहान करिब ३ बजे डुबेको चीनको आधिकारिक सञ्चारमाध्यम ‘सीसीटीभी’ले जनाएको

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानले घरमै लुकाए आतंकवादी !

काठमाडौं, जेठ ३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि घरमै आतंककारी लुकाएर राखेको आरोप लागेको छ । पञ्जाब सरकारले उनको जमान पार्कस्थित घरमा ३०–४० जना आतङ्कवादी लुकेको दाबी गरेको हो ।

म्यानमारमा आँधीमा परी ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, जेठ ३ म्यानमारमा मोका नामक समुद्री आँधीका कारण ८० जना भन्दा बढीको मृत्यु भएको छ । आँधीले रखाइन प्रान्तमा सबैभन्दा बढी क्षति पुर्‍याएको हो । रोहिंग्या मुश्लिमहरुको बाहुल्य रहेको

चिनियाँ वैज्ञानिकले गद्दारी गर्दा बेलायतकाे बढ्याे चिन्ता

एजेन्सी, जेठ २ यति बेला बेलायतकाे चीनले चिन्ता बढाएकाे छ । अहिले आएर बेलायत चीनमाथि कुनै पनि हालतमा विश्वास गर्न नसकिने निष्कर्षमा पुगेकाे छ । वास्तवमा कुरा यस्तो छ कि