काठमाडौं । गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ ।
एजेन्सी, असार २७ चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) माथि मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको
एजेन्सी । चीनको दक्षिण पूर्वी गुवाङ डोङ प्रान्तको एक किन्डर गार्डेनमा छुरा प्रहार हुँदा तीन बच्चासहित ६ जनाको ज्यान गएको छ। लीन जीयाङका उ नाम भएका एक २५ वर्षीय युवालाई
एजेन्सी, असार २७ पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानत वारेन्ट जारी गरेको छ । इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही
एजेन्सी, असार २७ सबैभन्दा धेरै मःम खाने प्रतियोगिता आयोजना गर्ने चीनको एक रेस्टुरेन्ट समस्यामा परेको छ । यो प्रतियोगिताका कारण चीनमा खाद्यान्नको बर्बादी रोक्न बनेको कानुनको उल्लंघन भएको मानिएपछि रेस्टुरेन्टबारे
काठमाडौं, असार २७ अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ
एजेन्सी, असार २६ दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् । मृत्यु
ताइपेई । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले पछिल्लो मंगलबार बिहान ६ बजे देखि बुधबार बिहान ६ बजेसम्म ताइवानको क्षेत्रमा ११ चिनियाँ सैन्य विमान र चार नौसेना जहाजहरू अनधिकृतरुपमा प्रवेश गरेको जनाएको
काठमाडौं । ज्याक माको चिनियाँ सरकारसँगको टकराव उनका कम्पनीहरू आन्ट ग्रुप र अलिबाबा ग्रुप होल्डिङका लागि महँगो परेको छ । सरकारले उनका कम्पनीलाई करिब एक अर्ब डलर जरिवाना लगाएर आफ्नो
बेइजिङ, असार २५ विगत चार वर्षदेखि विश्वलाई आतंकित बनाइरहेको कोरोना महामारीको उत्पत्तिबारेको वास्तविकता बाहिरिएको छ। चीनले वर्षौंदेखि लुकाउँदै आएको भए पनि कोरोना भाइरस महामारी वास्तवमा जैविक हतियारको रुपमा प्रयोग गरेको