विदेश

आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास

एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास बनेका छन् । युक्रेनको ओदेसामा रहेको चिनियाँ वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल र ड्रोन हमलामा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेह किपरले

चीनमा चिनियाँ कम्युनिष्ट पार्टीकाे प्रभाव घट्दै

बेइजिङ । सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को सदस्यता अभियानमा तीव्र गिरावट आएको छ। हालै सार्वजनिक भएको २०२२ को तथ्यांक अनुसार पार्टीको सदस्यता अभियानमा उल्लेखनीय गिरावट आएको देखिएको

चीनमा ‘बोधी ध्यान’ मा आस्था राख्‍नेहरुलाई जेल सजाय

बेइजिङ । गत महिना, बिटर विन्टरले बोधि गोङ्गमाथिको ज्यादती बारेमा रिपोर्ट गरेको थियो। जसलाई विदेशमा ‘बोधि ध्यान’ भनिन्छ र सन् १९९१ मा दि युमिङद्वारा सृजित सफल बौद्ध-किगोङ आन्दोलनको छोटो इतिहास

चीनको भ्रष्टाचार उच्चः यो वर्ष दुई लाख ५८ हजार जनामाथि कारबाही

बेइजिङ । चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेको छ भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार

चीनमा मानव बेचबिखनको डरलाग्दो जालो

एजेन्सी । मलावीको अदालतले एक चिनियाँ नागरिकलाई बच्चाको बेचबिखन तथा खरिद गरेको लगायत अनेकौँ आरोपमा दोषी ठहर गरेको खुलासा भएको छ। अहिले नै हिरासतमा रहेका उनलाई सुसु भनिने लुकीलाई १२

भ्रष्टाचारमा चिनियाँ प्रविधि हुवावेको प्रयोग

एजेन्सी । अल्जेरियामा एक जना अधिकारी घुस खोरीमा संलग्न भएको पाइएपछि विडिङ प्रक्रिया नै रोकिएको थियो। यो एउटा मात्र होइन यस्ता अनेकन् घटना भएका छन्। जुन घटनामा हुवावे प्रविधिको प्रयोग

गोली हानेर मेयरको हत्या

एजेन्सी । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा एक जना मेयरको गोली हानी हत्या गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार प्रशान्त महासागरको छेउमा रहेको मान्टा सहरका मेयर ३८ वर्षीय अगस्टिन इन्ट्रिआगोको आइतबार

अमेरिकाबाट कोभिड भन्दा खतरनाक भाइरस फैलन सक्ने दाबी

न्युयोर्क, साउन ८ चीनको वुहानपछि अब अमेरिकाको मासु बजारबाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरा रहेको वैज्ञानिकहरूले दाबी गरेका छन् । हार्बर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो

भारतको महाराष्ट्रमा पहिरोमा परी २७ जनाको मृत्यु, ६० बेपत्ता

मुम्बई । भारतको महाराष्ट्र राज्यमा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा

आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्त

काठमाडौं, साउन ४ बिग्रँदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्रले गति गुमाउने क्रम जारी छ । निराशाजनक डाटा, कम खुद्रा बिक्री, घट्दै निर्यात आदेश र ढिलो औद्योगिक उत्पादनले रोकिएको आर्थिक रिकभरलाई