विदेश

चिनियाँ जनमुक्ति सेनाले ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीतिमा

ताइपेई, जेठ २३ चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ताइवान स्ट्रेट चीनको क्षेत्रीय पानीको हिस्सा भएको दाबी गर्दै ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीति अपनाएको ताइपेई टाइम्सले रिपोर्ट गरेको छ।

चिनियाँ सैन्य जहाजले अमेरिकी युद्धपोतलाई पछ्याे

एजेन्सी । दक्षिण चीन सागरको हवाई क्षेत्रमा गतहप्ता मात्र चीनको एक लडाकु विमानले अमेरिकी सैन्य विमानलाई पछ्याएको थियो । अमेरिका र चीनबीच धेरै विषयमा विवाद जारी रहेकै समयमा उनीहरूका लडाकु

रुसी सेना कमाण्डर बाग्नर समूहको नियन्त्रणमा

मस्को, जेठ २३ युक्रेनसँग चलिरहेको युद्धको बीचमा रूसी सेना र वाग्नर समूहबीच पटक-पटक मतभेद भएको रिपोर्ट बाहिर आएको छ । रूसी सेना र वाग्नर समूहबीच पटक-पटक मतभेद भएपछि अहिले स्थिति

के हो चीनको ‘गाेप्य प्रहरी चौकी’ ?

एजेन्सी, जेठ २२ पश्चिमा देशहरुले चीनलाई आफ्नो देशमा सञ्चालित ‘गोप्य प्रहरी स्टेशन’ बन्द गर्न फेरि आग्रह गरेका छन् । युरोप र उत्तर अमेरिकाका धेरै देशका सरकारहरूले विदेशमा रहेका चिनियाँहरूको यी

विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा पाकिस्तान र अफगानिस्तान

काठमाडौं, जेठ २२ दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य

सङ्कटमा चीनको बीआरआई ऋण : एसिया र अफ्रिकामा बढ्दो चुनौती

काठमाडौं, जेठ २२ चीनको महत्त्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को लागि ठूलो झट्कामा, एसिया र अफ्रिकाका उदीयमान अर्थतन्त्रहरूलाई चीनले उपलब्ध गराएको अर्बौँ डलर ऋण खराब भएको छ। आर्थिक तथ्याङ्कमा

विश्वका ६ देशमा खाद्य अभावको जोखिम, पाकिस्तान र अफगानिस्तान ‘हटस्पट’ बन्ने

एजेन्सी । दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानसहित विश्वका विभिन्न ६ देशमा खाद्य अभावको जोखिम देखिएको छ । दक्षिण एसियाका पाकिस्तान र अफगानिस्तानआर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश

टाउकाको डेढ करोड मूल्य तोकिएका भारतीय माओवादी नेताको निधन

एजेन्सी । भारतीय माओवादीका नेता कट्टम सुदर्शनको निधन भएको छ । सङ्गठन केन्द्रीय कमिटी र पोलिटब्युरो सदस्य सुदर्शनको हृदयाघातका कारण निधन भएको हो । केन्द्रीय कमिटीका प्रवक्ता अभयले विज्ञप्ति जारी

पश्चिमी अस्ट्रेलियामा आठ सय किलो कोकिन बरामद, तीन जना पक्राउ

सिड्नी, जेठ २१ अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामद गरेको छ। सो लागु पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो, ८०३ जना घाइते

काठमाडौं, जेठ २१ भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८८ पुगेको छ । बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन्  ।