विदेश

रुस–युक्रेन युद्ध अन्त्य गरेरै छाड्नेछु : डोनाल्ड ट्रम्प

वासिङटन डीसी । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे प्रतिक्रिया दिएका छन् । आफ्नो प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यमा ध्यान दिने उनले बताएका छन् । साथै उनले यस

बेलायती संग्राहलयले दानमा पायो १ अर्ब पाउन्डको चिनियाँ सेरामिक

लन्डन । ब्रिटिश म्युजियमले १ अर्ब पाउन्ड (१ अर्ब २७ करोड डलर) बराबरको दान पाएको छ । संग्राहलयको ३०० वर्षका इतिहासमा यति ठुलो दान पाएको यो पहिलो पटक हो ।

आजदेखि नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाडौं । आजदेखि नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ । भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएको हो । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत्

श्रीलंकाको संसदीय निर्वाचनमा वाम गठबन्धनको बहुमत सुनिश्चित

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ। बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा यो समाचार तयार पार्दासम्म २२५ सिटमध्ये १३७

अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबिच ह्वाइट हाउसमा भेटवार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्पले

राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपति ईलहाम अलियेफसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका आफ्ना समकक्षी ईलहाम अलियेफसँग बाकुमा भेटवार्ता गरेका हुन्। उनले सबै विकसित मुलुकहरूलाई

अमेरिकासँग सञ्चार च्यानल ‘अझै पनि विद्यमान’ रहेको इरानको भनाइ

तेहरान २८ कात्तिक। डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको एक हप्तापछि संयुक्त राज्य अमेरिकासँग सञ्चार च्यानलहरू अझै खुला रहेको इरानका शीर्ष कूटनीतिज्ञले बुधबार बताएका छन् । “हामी र अमेरिकीहरूबीचको सञ्चार च्यानलहरू

बङ्गलादेशमा आन्दोलनका क्रममा लुटिएका छ हजार बन्दुक बरामद

ढाका २८ कात्तिक । बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको

रिलिजको एक दिनअघि कानुनी झमेलामा फस्यो ‘कंगुवा’

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता सूर्या र बलिउड अभिनेता बबी देओलको फिल्म कंगुवा नोभेम्बर १४ मा रिलिज हुँदैछ । दर्शकहरू कहिले यो फिल्म पर्दामा आउला भनेर कुरिरहेका छन् ।

भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउने, मानार्थ महारथीको सम्मान दिइने

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी आगामी मङ्सिर ५ गते नेपाल भ्रमणमा आउन लागेका हुन्।