विदेश

उच्च बेरोजगारीको चपेटामा चीन, युवामा आक्रोश

काठमाडौँ । सन् १९७८ मा भएको ‘सुधार र खुलापन’ पछि हाल चीनका युवाहरूले रोजगारीको सन्दर्भमा सबैभन्दा कठिन समयको सामना गरिरहेका छन् । चीनका युवा जागिर खोज्नेहरूले दशकहरूमा सबैभन्दा कठिन जागिर

श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

कोलम्बो, असार २० श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले मंगलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं, असार १९ अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट

इजरायलीकाे आक्रमणबाट जेनिन शहरमा ९ जनाको मृत्यु

एजेन्सी, असार १९ पश्चिम किनाराको प्यालेस्टाइनको जेनिन शहरमा इजरायलको आक्रमणबाट ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी साेमबार बिहानदेखि इजरायली

मणिपुरमा फेरि हिंसा भड्कियो, चार जनाको मृत्यु

मणिपुर, असार १८ मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा आइतबार बिहान भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ । विष्णुपुरमा संदिग्ध चरमपन्थीको गोली लागेर मृत्यु भएका तीनै जना मेइती

निर्माण क्षेत्रको गतिविधि डेसेम्बर यताकै कमजोर

काठमाडौं । चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत

बीआरआईबारे चिनियाँ अधिकारीहरुको चासो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ अधिकारीहरुसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे छलफल भएको बताएका छन् । पाँच दिने चीन भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन

चीनमा केमिकल कारखानामा विष्फोट

एजेन्सी । चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ । चियाङ्सी छियान थाइ केमिकल कारखानामा शनिबार दिउँसो विष्फोट भएको हो । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको

अमेरिकाले चिनियाँ पनडुब्बीहरूको शिकार गर्न नयाँ हतियार विकास

वासिङ्टन । अमेरिकाले चिनियाँ पनडुब्बीहरूको शिकार गर्न नयाँ हतियार विकास गरिरहेको छ । अमेरिकी हतियार निर्माता बोइङ डिफेन्सले यो हतियार बनाउनेछ । बोइङले छिट्टै अमेरिकी नौसेनाको मार्क ५४ (एमके ५४)

अमेरिकामा भारतीय कामदारहरूको लागि भिसा सहज बनाइने

एजेन्सी । केही दक्ष कामदारहरूलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न वा रहन मद्दत गर्नका लागि जो बाइडेन प्रशासनले भारतीयहरूलाई संयुक्त राज्यमा बस्न र काम गर्न सजिलो बनाइने भएको छ। ‘प्रधानमन्त्री