विदेश

बंगलादेशको अन्तरिम सरकारमा विद्यार्थी आन्दोलनका दुई नेता भए मन्त्री

काठमाडौं । सन् २००६ को नोवेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा दुई जना विद्यार्थी नेता पनि मन्त्री भएका छन् ।२६ वर्षीय नाहिद इस्लाम युनुस र २५

गाजामा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत

एजेन्सी । विश्वव्यापी दबाबपछि अगस्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको छ। अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल

जापानमा शक्तिशाली भूकम्पको चेतावनी

काठमाडौं । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया धरौटीमा रिहा

एजेन्सी । दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेतासमेत रहेका सिसोदियालाई जमानतमा रिहा गर्न आदेश दिएको हो । सिसोदियालाई गत वर्ष

भारतको सिक्किममा गयो भूकम्प, नेपालमा पनि धक्का !

काठमाडौं । भारतको सिक्किममा आज बिहान भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सोरेङ जिल्ला केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट कुनै पनि भौतिक र

जापानमा गयो शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापान । जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र

अदालतको आदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो दल भंग

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको

थप देशमा फैलियो मंकी पक्सको घातक स्ट्रेन

वासिङ्टन डीसी । अफ्रिकाका थप चार देशमा एमपक्स (मंकी पक्स)का घातक स्ट्रेन फेला परेको छ । यसले विश्वभर नै स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ । यस स्ट्रेनबाट गणतन्त्र कंगोमा १४

‘देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

ढाका, २३ साउन । बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरुलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन

डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको आरोपमा एक पाकिस्तानी पक्राउ

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको योजना बनाएको आरोप एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् । ४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा