विदेश

समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्कियो

बेइजिङ । शक्तिशाली समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्किएको छ । सोमबार राति साढे १० बजेतिर ठोक्किएको सो आँधीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै करिब दुई लाख

चिनियाँ विदेशमन्त्री छिन काङ ‘गर्लफ्रेन्ड लिएर भागेको’ हल्ला

एजेन्सी । कूटनीतिक गतिविधिहरु बढिरहेको समयमा चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएपछि विभिन्‍न अड्कलबाजीहरु भइरहेका छन्। गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता

चीनले जति बेला पनि आक्रमण गर्न सक्ने भन्दै ताइवानले लगातार गरिरहेछ युद्ध अभ्यास

एजेन्सी । आगामी जनवरीमा ताइवानमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान उपराष्ट्रपति विलियम लाईले सत्ताधारी दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको तर्फबाट उम्मेदवारी दिने चर्चा चलिरहेको छ । डेमोक्रेटिक प्रोग्रेसिभ

चिनियाँ ह्याकरकाे कब्जामा अमेरिकी सरकारका ईमेल अकाउन्टहरू

काठमाडौं । चिनियाँ ह्याकरले २५ ओटा अमेरिको सरकारी संस्थाको ईमेल अकाउन्टमा पहुँच पाएका छन् । माइक्रोसफ्टको क्लाउड प्लेटफर्ममा सुरक्षा कमजोरी फेला पारी ह्याकरले ईमेल अकाउन्टमा पहुँच पाएका हुन् । द

विवाहसम्बन्धी परम्परागत धारणालाई चुनौती दिँदै चिनियाँ युवा

एजेन्सी । चीनको नागरिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार यहाँ विगत नौ वर्षमा लगातार घट्दै गएको विवाह दर्ता गतवर्ष सन् १९८६ यताकै न्यून बिन्दुमा झरेको छ, जसमा ६८ लाख ३३ हजार जोडी

अमेरिकाले भन्याे : टिकटकले बढायाे राष्ट्रिय सुरक्षामा जोखिम

वासिंटन डीसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन्। टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र

खानामा विष मिसाउने चिनियाँ महिला शिक्षिकालाई मृत्युदण्ड

बेइजिङ, असार ३१ चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा मृत्युदण्ड दिइएको हो । विष

विश्व खेलकुदमा कमजोर बन्दै चिनियाँ स्तर

एजेन्सी । संसारका दुई महत्त्वपूर्ण विश्व च्याम्पियनसिप अबको एक महिनाको अन्तरमा हुँदैछन्। यी दुवै प्रतियोगितामा रुसको सहभागिता रहने छैन। गत वर्ष नै युक्रेनमाथि आक्रमण गरेयता रुसलाई विश्व खेलकुदको महत्त्वपूर्ण प्रतियोगितामा

चिनियाँ अर्थतन्त्रलाई नियन्त्रण गर्न अमेरिकाले ‘चाइना डि-कपल’को नीति अंगिकार गर्दै

एजेन्सी । गत साता मात्र अमेरिकी अर्थमन्त्री जानेट एलनले बेइजिङको भ्रमण गरी दुई देशबिचको व्यापार युद्धलाई मत्थर गर्ने प्रयास गरिन्। तर दुई देशबिचको व्यापार टकराव अहिले नै मत्थर हुने संकेतहरु

चीन-अस्ट्रेलिया सम्बन्ध अझै हुन सकेन नरम

एजेन्सी । अस्ट्रेलियाको सरकारले बेइजिङसँगको सम्बन्ध सुधारको प्रयास गरे पनि चिनियाँ अराजकताका कारण सम्बन्ध सामान्य बन्न सकेको छैन। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्ना विदेश मन्त्री पेनी वोङ र रक्षा मन्त्री