काठमाडाैं । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले
नयाँ दिल्ली । पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना अस्पताल भर्ना भएका छन् ।
नयाँदिल्ली । चीनमा बालबालिकामा देखिएको निमोनियाजस्तो रहस्यमय संक्रमण ‘अनियन्त्रित’ भएको छ । बालबालिका र बृद्धबृद्धाहरुमा तीव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा ‘निमोनिया’को संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ
काठमाण्डौ । विश्वको फ्याक्ट्री भनिने चीनको समस्या घट्नुको सट्टा बढ्दै गएको छ । कोरोना महामारी र कडा लकडाउन नियमले चीनको अर्थतन्त्रलाई हल्लायो । चीनले आफ्नो मुखबाट केही नबोले पनि बाहिर
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ । इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश
हङकङ । अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन्। शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो
काठमाडौँ । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको
एजेन्सी । उत्तरपूर्वी चिनियाँ सहर यान्जीका प्रहरी अधिकारीले २२ सेप्टेम्बरमा आफ्नो पेस्तोल हराए । चिनियाँ प्रहरीसँग निगरानी क्यामेराको विश्वकै विशाल सञ्जालमा नियन्त्रण छ । भिडियो फुटेजले उनको पेस्तोल एउटा तरकारी बजारमा चोरिएको
काठमाडौं । युद्धविरामको ५ औं दिनमा हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ। तीमध्ये १५ महिला र १५