काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट
काठमाडौं । केही दिनयता चीनमा श्वासप्रश्वाससम्बन्धी रोग निमोनिया फैलिएको छ । यसलाई सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ । यो रहस्यमय निमोनियालाई ‘ह्वाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ । ह्वाइट
जाकर्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन् । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल
बेइजिङ । चीनको सिनजियाङ प्रान्त मानवअधिकार हनन, सामूहिक कैद र जबरजस्ती श्रमको पर्यायवाची हो। जसका कारण सिन्जियाङको मुद्दालाई लिएर पश्चिमी प्रतिबन्धहरू लागू भएका छन्। तर, साउथ चाइना मर्निङ पोष्टले अक्टोबर
काठमाडौँ । चीनमा आर्थिक संकट चुलिएको छ । चिनियाँहरुमा आर्थिक संकट आएसँगै ऋण तिर्न नसकेर ‘डिफल्ट’ हुने ऋणीहरुको संख्यासमेत बढेको छ । यो संख्या अहिले कोरोना महामारीयताकै उच्च विन्दुमा पुगेको
काठमाडौं । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत ल्याएको छ । भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो । तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित
दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गरेका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–२८ सम्बन्धी छलफलमा
काठमाडौं । वतावरण संरक्षणका नाममा चीनले तिब्बतमा आफ्नो पकड मजबुत बनाउँदै लगेको पाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीले ‘अति उच्च पर्यावरणीय पुनर्वास’ कार्यक्रमका नाममा तिब्बतीहरुलाई अर्कै स्थानमा पुनर्वास गराएर
एजेन्सी । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने करिब सात लाख ५० हजार मानिस घरबारविहीन बनेका छन् । मुसलधारे वर्षा, बाढी र
बेइजिङ । चीनको कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।