विदेश

ली दोङ चिनियाँ कम्युनिस्ट पार्टीबाट निकालिए

एजेन्सी, साउन १८ चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना इनर्जी) का पूर्व उपमहाप्रबन्धक ली दोङलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट निष्कासन गरिएको छ। सीपीसी

बीआरआईले नेपालको आशामा तुषारापात

काठमाडौं, साउन १७ लामो समयदेखि आर्थिक विकास र गरिबी निवारणका चुनौतीसँग जुधिरहेको नेपाल कम विकसित देशको स्थितिबाट बाहिर निस्कन चाहन्छ । त्यसका लागि वैदेशिक सहयोगलाई जतिसक्यो सदूपयोग गरी नेपाल फाइदा

वेइजिङमा भीषण वर्षा, २० जनाकाे मृत्यु

एजेन्सी, साउन १७ चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको

चिनियाँ राजनितिमा मान्छे बेपत्ता हुने कार्य बढदै

काठमाडौं । विश्‍व परिदृश्यमा अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भइरहेको पछिल्लो परिस्थितिमा चिनियाँ विदेशमन्त्रि छिन साङ भने विगत डेढ महिनाभन्दा लामो समयदेखि बेपत्ता छन्। विशेषगरी राजनीतिक घटनाहरुलाई लुकाउने चिनियाँ प्रणाली भए पनि

आङ साङ सूचीलाई ५ मुद्दामा माफी

एजेन्सी, साउन १७ म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ साङ सूचीलाई माफी दिइएको छ । म्यानमारकी नेतृ सूचीलाई १९ अपराधमध्ये ५ वटामा माफी दिइएको हो

चीनकाे बीआरआई परियाेजनामा सामेल हुनु ‘विनाशकारी निर्णय’

एजेन्सी, साउन १६ चार वर्षअघि चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा सामेल हुनु ‘हतारमा लिइएको र विनाशकारी’ निर्णय थियो। यो भनाइ इटलीका रक्षामन्त्रीको हो। आइतबार इटलीका रक्षामन्त्री गुइडो क्रोसेटोको

खराब ऋणले चिनियाँ अर्थतन्त्र नै जोखिममा

एजेन्सी । एक पछि अर्को सङ्कटमा फसेको चिनियाँ अर्थतन्त्रमा बेल्ट एण्ड रोड इनिसिटिभ (बीआरआई)को नाममा लगानी गरेको ऋण असुल्न कठिन भए पछि आफैँ सङ्कटमा परेको छ । घट्दो आर्थिक वृद्धिदर,

अमेरिकी सेनाले चिनियाँ ‘मालवेयर’काे खाेजी गर्दै

काठमाडौं । अमेरिकी अधिकारीहरूले विभिन्न प्रतिरक्षा प्रणालीमा लुकेर बसेको चिनियाँ मालवेयरको खोजी गरिरहेको बताइएको छ । सेनाको प्रणालीभित्र लुकेर रहेको यो मालवेयरले सैन्य सञ्चार एवं आपूर्ति कार्यमा बाधा पुर्‍याउन सक्ने

चिनियाँ हस्तक्षेपका कारण युनेस्कोका विभिन्न संगठन अस्तव्यस्त बन्दै

एजेन्सी । चिनियाँ हस्तक्षेपका कारण युनेस्को (संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन) अस्तव्यस्त हुँदै गएको पाइएको छ । चीनको बढ्दो हस्तक्षेपकै कारण विवाद, आरोप–प्रत्यारोप र देश फिर्तासमेत बढ्दै गएको

चिनियाँ अर्थतन्त्रमा सुस्तता : पीएमआई लगातार चौथो महिना घट्यो, पूँजी बजार र घरजग्गा पनि ओरालो

एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा सबै कुरा राम्रोसँग चलिरहेको छैन । मुलुकमा फेरि एकपटक कारखानाको गतिविधिमा कमी आएको छ । यो लगातार चौथो महिनामा घटेको हो । यसैबीच,