विदेश

के चिनियाँ सेनाले राष्ट्रपति सीविरुद्ध विद्रोह गर्न लागेको हो?

एजेन्सी । के चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) भित्र सबै कुरा राम्ररी चलिरहेको छैन? यो प्रश्न विश्वभरका विश्लेषकहरुको मनमा घुमिरहेको छ । केहि समय अघि चिनियाँ सेनाको शक्तिशाली रकेट फोर्सका

चीनमा कोरियाली नागरिकलाई मृत्युदण्ड

एजेन्सी । चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा उक्त देशका नागरिकलाई पहिलोपटक यस्तो सजाय दिइएको हो । चीनको दक्षिणी

३ महिनामा २१ चिनियाँ नागरिक देश निकाला

काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ

भूकम्पले चीनमा दर्जनौँ घरमा क्षति, २१ घाइते

बेइजिङ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ । देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार राति २ः३३ बजे

अमेरिकाद्वारा थप दुई चिनियाँ कम्पनी कालोसूचीमा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले अंल्पसंङ्ख्यक समुदाय उइघुरलाई जवरजस्ती श्रम शोषण गरेको आरोप दुई चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले एक विज्ञप्ति जारी

चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता ह्रासले त्रसित सी

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले २०२२ मा आफ्नो सदस्यता अभियानमा तीव्र गिरावट देख्यो। हालै जारी गरिएको तथ्याङ्क अनुसार पार्टीको सदस्यता वृद्धिदर १.४ प्रतिशतमा रह्यो, जुन २०२१ को तथ्याङ्कको तुलनामा

किन अमेरिका छाड्न थाले चिनियाँ वैज्ञानिक ?

एजेन्सी । बढ्दो संख्यामा चिनियाँ वैज्ञानिकले अमेरिका छाड्न थालेका छन् । अमेरिकामा तिनलाई सुरक्षाको आधारमा आशंकाको नजरले हेर्न थालिएपछि अन्यत्रको अनुसन्धानमा केन्द्रित हुन थालेका हुन् । यो एक घटनाले पनि अमेरिका–चीनबीचको बिगँ्रदो

‘चीनका लागि जासुसी’ गरेको आरोपमा अमेरिकी जलसेनाका दुई जना पक्राउ

एजेन्सी । संयुक्त राज्य अमेरिकाको जलसेनाका दुई नाविकलाई चीनलाई संवेदनशील सैन्य सूचना उपलब्ध गराएको आरोपमा क्यालिफोर्नियामा पक्राउ गरिएको छ। पक्राउ पर्नेमध्ये एक जना चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक हुन्। बाइस

नेपाललाई विस्फोटक पदार्थ दिन भारतले थाल्यो सहजीकरण

काठमाडौं, साउन १८ नेपालमा विस्फोटकजन्य पदार्थ आयातमा गरेको कडाइलाई भारतले खुकुलो बनाउन थालेको छ । झण्डै ८ महिनादेखि विकास आयोजनाका लागि चाहिने विस्फोटक पदार्थको ‘नो अब्जेक्सन’ लेटर नदिएको भारतले गत

चीनमा भीषण बाढी: करिब १० लाख चिनियाँ विस्थापित, १३ करोड प्रभावित

काठमाडौं, साउन १८ चीनको हेवेइ प्रान्तमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । यहाँ १४० वर्ष यताकै ठूलो बाढी आएपछि जनजीवन प्रभावित भएको हो । बाढी प्रभावित शहरमा १