विदेश

चीनको सम्पत्ति क्षेत्र पनि संकटमा !

काठमाडौँ । चीनको सम्पत्ति क्षेत्र संकटमा परेको छ । देशका ठूला घर निर्माण गर्नेहरू भग्नावशेषमा छन् । देशका दुई ठूला विकासकर्ताहरू चाइना एभरग्रान्ड समूह र कन्ट्री गार्डेन होल्डिङ्स ऋणमा डुबेका

चिनियाँ लगानीमा बनेको नयाँ मलेसियन शहर किन बन्यो भूतबंगला ?

काठमाडौं । ‘बल्लतल्ल यो ठाउँबाट भाग्न सकें’, नज्मी हानाफिया हाँस्छन्, केही डराउँदै । ३० वर्षीय आइटी इन्जिनियर हानाफिया एक वर्षअघि फरेस्ट सिटीमा सरेका थिए । सुदूर दक्षिण मलेसियाको जोहोरमा रहेको

फिलिपिन्समा अवैध धन्दा फैलाउने १ सय ८० चिनियाँ देश निकाला

काठमाडौं । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् । अक्टोबरमा गरिएको कारबाहीका

केन्या जान अब कुनै पनि देशका नागरिकलाई भिसा नलाग्ने

काठमाडौँ, मंुिर २८ । केन्या सरकारले सबै विदेशी नागरिकका लागि भिसा आव्रयकता नहुने नीति लागू गरेको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु पनपर्ने भएको हो

सबिना शोलमा अवैधरुपमा चिनियाँ मिलिशिया जहाजहरू प्रवेश

बेइजिङ । एक अमेरिकी थिंक ट्यांकले स्याटेलाइट तस्बिरहरू उद्धृत गर्दै आइतबार १४ भन्दा बढी चिनियाँ मिलिशिया जहाजहरू सबिना शोलमा प्रवेश गरेको बताएको छ। जहाजहरू शोलमा ‘गैरकानुनी रूपमा काम गरिरहेको’ गोर्डियन

भारतको पञ्जावमा सन्नी देओल हराएको सूचना

काठमाडौं । भारतमा बलिउड अभिनेता सन्नी देओल हराएको सूचना प्रकाशित गरिएको छ । उनीप्रति रुष्ट पञ्जाबका मानिसहरूलेसन्नी देओल हराएको सूचना प्रकाशित गरेका हुन् । साथै उनलाई फेला पार्नेलाई ५० हजार

लिबियाली सरकारद्वारा चिनियाँ नागरिकद्वारा सञ्चालित अवैध सुन खानी बन्द

एजेन्सी । लिबियाको मरुभूमिमा कार्यरत र चिनियाँ, चाडियन र नाइजेरियनहरूलाई रोजगार दिने अवैध सुन खानी सञ्जाललाई ध्वस्त पारिएको छ । लिबियाको नागरिकको नेतृत्वमा रहेको सञ्जालले दक्षिणी लिबियाको मरुभूमिमा चारवटा विभिन्न

रोकिएन दक्षिण चीन सागरमा फिलिपिन्सका जहाजमाथिको चिनियाँ आक्रमण

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनको टकराब दिनदिनै बढ्दै गइरहेको छ । केही महिनायता चिनियाँ जहाजले फिलिपिन्सका जहाजहरूलाई ठक्कर दिने र र पानीको फोहराले आक्रमण गर्ने सिलसिला रोकिएको छैन ।

प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल

बेइजिङ । चीनमा प्रतिबन्धित आस्था मानेको भन्दै एक वृद्ध दम्पत्तिलाई जेल सजाय सुनाइएको छ । चीनको हेनान प्रान्तको लुयोयाङ क्षेत्रमा प्रतिबन्धित फालुन गोङ आस्था मानेको आरोपमा श्रीमानलाई ४ र श्रीमतीलाई

चिनियाँ लसुनले अमेरिकामा सुरक्षा खतरा !

काठमाडौं । अमेरिकामा आयात भैरहेको चिनियाँ लसुन देशको सुरक्षाका लागि उपयुक्त नभएको दाबी एकजना अमेरिकी सांसदले गरेका छन् । ती अमेरिकी सिनेटरले चिनियाँ लसुन आयातबाट राष्ट्रिय सुरक्षामा पर्ने असरको जाँच