विदेश

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते

काठमाडौं, २८ साउन । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ

असुरक्षाका कारण ड्युटी छाडेका बंगलादेशका ट्राफिक प्रहरीले थाले काम

एजेन्सी । बंगलादेशमा असुरक्षाका कारण ड्युटीबाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किन थालेका छन्। करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेका हुन्। राजधानीका

आँधीका कारण मेक्सिकोमा ढल्यो पिरामिड

मेक्सिको सिटी । मेक्सिकोमा आँधीका कारण पिरामिड भत्किएको छ । मुसलधारे वर्षाका कारण जुलाई ३० मा इहुआट्जियो क्षेत्रमा रहेको याकाटा पिरामिड ढलेको हो । यो घटनापछि सो पिरामिड बनाउने मूल

भारतीय विदेश सचिवले गरे भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। भारतको आर्थिक सहयोगमा नवनिर्मित भाषा परिषद भवनको विदेश सचिव मिश्री र सहरी विकास

बंगलादेशका ५२ जिल्लामा हिन्दुमाथि २०६ हमला

ढाका । बंगलादेशमा बढ्दो हिंसाबिच हिन्दु समुदायमाथि आक्रमण बढ्दै गएको छ । हालसम्म देशका ५२ जिल्लामा हिन्दुमाथि आक्रमणका २०६ घटना सार्वजनिक भएका छन् । शनिबार बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद

म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु

ढाका । म्यानमार छाडेर बङ्गलादेश छिर्न खोजिरहेका रोहिंग्यामाथि ड्रोन हमला भएको छ । यस घटनामा २०० भन्दा धेरै मारिएको बताइएको छ । मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि परेको

इजरायलले गाजाको स्कुलमा आक्रमण गर्दा ९३ जनाको मृत्यु

एजेन्सी । गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ । युद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेका उनीमाथि आक्रमण भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको

बङ्गलादेशका प्रधानन्यायाधीश हसनद्वारा राजीनामा

काठमाडौँ, २६ साउन । बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिनुभएको पुष्टि गर्नुभएको छ । सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति

बंगलादेशका हिन्दु आन्दोलित, आक्रमणको विरोध

एजेन्सी । सुरक्षाको माग गर्दै बंगलादेशका हिन्दुबादी संगठन आन्दोलित भएका छन् । राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिउँसो हजारौँ हिन्दुले सो क्षेत्रमा प्रदर्शन गरेका हुन्

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

एमिली एटकिंसन । ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ । विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्