विदेश

तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनकाे जाेडबल

बेइजिङ । तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनले विभिन्न काेणबाट जाेडबल गरिरहेकाे छ । जसकाे लागि तिब्बत स्वायत्त क्षेत्रमा सिनिसाइजेसनको तीव्रताका लागि चीनले हजारौं स्‍नातक गरेका शिक्षकहरुलाई तिब्बतमा

भ्रष्टाचारको दलदलमा फस्याे चीन, राष्ट्रपति सीलाई सकस

काठमाडौँ । चिनियाँ समाजले दशकौँदेखि सामना गरिरहेको भ्रष्टाचारको ठूलो चुनौती अहिले बाहिर पनि छताछुल्ल हुँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केही प्रमुख सदस्यहरूमा भ्रष्टाचारको आरोप लागेको छ

चीनको प्राविधिक कम्पनीमा लगानी निरुत्साहित गर्ने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकाले चीनको प्राविधिक कम्पनीमा आफ्ना नागरिकको लगानी निरुत्साहित गर्ने नीति ल्याएको छ । चिनियाँ प्राविधिक कम्पनीमा आफ्नो लगानी निरुत्साहित गर्ने उद्धेश्यका साथ राष्टपति जो बाईडेनले कार्यकारी आदेश जारी

चीनको अर्थतन्त्रमाथिको अर्को खतरा- ‘डिफ्लेसन’

काठमाडाैं । चीनको अर्थतन्त्र ‘डिफ्लेसन’ (अवस्फीति) को चरणमा प्रवेश गरेको छ। दुई वर्षभन्दा लामो समयपछि पहिलो पटक जुलाईमा चीनमा उपभोग्य वस्तुको मूल्यमा गिरावट आएको हो। यसले चिनियाँ अर्थतन्त्र उकास्ने सरकारी

चिनियाँ अर्थतन्त्रमा अर्को धक्का, निर्यातमा साढे ३ वर्षयताकै ठूलो गिरावट

काठमाडौं । चीनको निर्यातमा साढे ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । जुलाई महिनामा चीनको निर्यात गत वर्षको तुलनामा १४.५% ले घटेको छ । जुन सन् २०२० फेब्रुअरी महिनायताकै

चीनले ताइवान आसपास परिचालन गर्यो ११ सैन्य विमान र पाँच युद्धपोत

ताइवान । चीन र ताइवानबीचको द्वन्द्व चर्किन सक्ने देखिएको छ । चीनले आफ्नो विस्तारवादी नीतिमा ताइवानमाथि लगातार दबाब दिइरहेको छ। मिडिया रिपोर्टका अनुसार ताइवानको रक्षा मन्त्रालयले सोमबार र मंगलबारको बीचमा

बेइजिङको विकास वित्तमा चीनको अधिनायकवादी व्यवहार

बेइजिङ । विश्वसँगको आर्थिक संलग्नताको सन्दर्भमा चीनको विश्वव्यापी वृद्धि उसको वित्तीय ऋणको कारणले मात्र नभइ, यसले विकास वित्तको ढाँचामा अन्य धेरै महत्त्वपूर्ण कारकहरूलाई पनि समावेश गरेको छ। ती मध्ये सबैभन्दा

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट

बेइजिङ । चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३

चीनमा भीषण बाढी : ५ उद्धारकर्मीसहित ३८ को मृत्यु

काठमाडाैं । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन्। त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार

राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियान असफल

एजेन्सी । पछिल्लो समय चीनमा भ्रष्टाचार मौलाउन थालेको पाइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यहरु भ्रष्टाचारमा मुछिन थालेसँगै चिनियाँ समाजका लागि यो मुद्दा टाउको दुखाइ बन्न पुगेको छ । चीनका