एजेन्सी । चीनको एक अस्पतालमा एक सर्जनले आफैँले अप्रेसन गरिरहेको बिरामीलाई मुक्का हानेको घटना सार्वजनिक भएको छ। अधिकारीहरुले यसको छानबिन सुरु गरेका छन्। डाक्टरले बिरामीलाई मुक्का हान्दै गरेको क्लिप चिनियाँ
काठमाडौँ, पुस ७ । ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितेकी छन् । भियतनामको होचिमिन्ह सहरमा शुक्रवार सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले संसारभरि राजनीतिक संलग्नता बढाउनुका साथै प्रजातान्त्रिक प्रक्रियाहरूमा हस्तक्षेप गरिरहेको छ। यद्यपि बेइजिङ विकासोन्मुख र अविकसित विश्वमा आफूलाई विकास साझेदारको रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक
ताइपेई । चीनले ताइवानमा बढ्दो संख्यामा साइबर हमलाहरू गरिरहेको अल्फाबेट इंकको गुगलका साइबर सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन्। गुगलले गत ६ महिनामा ताइवानमा चिनियाँ साइबर आक्रमणहरूमा ‘ठूलो वृद्धि’ देखेको छ।
ताइपेई । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले आठ चिनियाँ जनमुक्ति सेनाको विमान र ताइवान वरपर ३ प्लान जहाजहरू स्थानीय समय अनुसार बिहान ६ बजे घुमेको बताएको छ । मन्त्रालयले ताइवान सशस्त्र
एजेन्सी । चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । एक बन्दुकधारीले गोली प्रहार गर्दा २५ जनाभन्दा धेरै घाइतेसमेत भएका छन् । जवाफी
एजेनसी । हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएको दाबी गरिएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु
काठमाडौं, पुस ४ । चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक सय ३१ पुगेको छ । स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार
एजेन्सी । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२
एजेन्सी । अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चिनियाँ अनलाइन प्रभाव बढ्ने फेसबुकको माउ कम्पनी मेटाले चेतावनी दिएको छ । इन्टरनेट प्रयोग गर्ने मतदातालाई प्रभावित बानउनका लागि चीनबाट धेरै