विदेश

भारतको राजधानी दिल्लीमा जी-२० सम्मेलन, यसकारण बन्दैछ रोचक

काठमाडौं । भारतको संघीय राजधानी नयाँ दिल्लीमा ग्रूप अफ ट्वेन्टी अर्थात् जी–२० शिखर सम्मेलन आजदेखि हुँदैछ। विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी–२० को शिखर

‘म्यानमार साइबर स्क्याम’को अड्डा : १८६ चिनियाँ नागरिकसहित २६९ जना पक्राउ

काठमाडौं । म्यानमारमा आधारित साइबर स्क्याम अथवा ठगीमा संलग्न २०० भन्दा बढी संदिग्धहरूलाई चिनियाँ प्रहरीसँगको सहकार्यमा पक्राउ गरिएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले मंगलबार दुवै देशबीचको सबैभन्दा ठूलो संयुक्त

चीनले हालै सार्वजनिक गरेको नक्साबाट छिमेकी देशहरु असन्तुष्ट

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकी राष्ट्रहरू असन्तुष्ट भएका छन्। चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन्। नयाँ नक्साबाट दक्षिणपूर्वी

पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी

एजेन्सी । पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ। आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ। आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो। आगो

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी, भदाैं १९ पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तको बन्दरगाह शहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा

भारतको जीडीपी पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि

काठमाडौं । उपभोक्ताको उच्च मूल्यले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बावजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । दक्षिण एसियाली

सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न : जयशङ्कर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् । दिल्ली विश्वविद्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा विदेशमन्त्री

चन्द्रयानको सफलतापछि भारतको सूर्ययान आदित्य एल–१ अन्तरिक्षमा

नयाँदिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट

तिब्बत विवाद : चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

एजेन्सी । आफ्नो भूमि तिब्बतलाई लिएर पछिल्लो पटक अमेरिकाले गरेको कारबाहीको प्रतिरोधमा उत्रिने चेतावनी चीनले दिएको छ। अमेरिकाले तिब्बत मामिलामा चिनियाँ अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने गरी लिएको निर्णयको चीनले प्रतिरोध

भारतपछि फिलिपिन्स, मलेसिया र भियतनामद्वारा चिनियाँ नक्साको विरोध

एजेन्सी । भारतपछि फिलिपिन्स, मलेसिया र भियतनामले पनि चीनले जारी गरेको नयाँ नक्सामा विरोध जनाएका छन् । तिनले चीनको नक्सामा आफ्नो दाबी रहेको क्षेत्रलाई आधारहीन रूपमा समावेश गरिएको भन्दै त्यसलाई अस्वीकार