बाकु ५ मङ्सिर। कोप–२९ जलवायु शिखर सम्मेलनमा बुधबार २५ देशले अत्यधिक प्रदूषणकारी जीवाश्म इन्धनको प्रयोग चरणबद्ध रूपमा हटाउने प्रक्रियालाई तीव्र पार्न कुनै पनि नयाँ नियन्त्रण नगरिएको कोइला–विद्युत् संयन्त्र नबनाउने प्रतिज्ञा गरेका
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न द्विवेदी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले
किभ । युक्रेनस्थित अमेरिकी दूतावास अस्थायी रूपमा बन्द गरिएको छ । रुसबाट हुन सक्ने ठुलो हमलालाई मध्यनजर गर्दै अमेरिकी दूतावास बन्द गरिएको हो । युक्रेनस्थित अमेरिकी दूतावासले रुसबाट नोभेम्बर २०
काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडिया जाने भएका छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे मंसिर ७ गते कम्बोडिया जान लागेका हुन्। कम्बोडियाको
काठमाडौं । वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने नबिना दाहाल
मस्को, ४ मङ्सिर । रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री ओली र राजदूत जोनटनबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो
नयाँ दिल्ली । पञ्जाबी गायक गैरी संधूमाथि हमलाको प्रयास भएको छ । अष्ट्रेलियामा स्टेज शो गरिरहँदा संधूमाथि आक्रमणको प्रयास भएको हो । प्राप्त जानकारीका अनुसार आक्रमणकारी कार्यक्रमको क्रममा स्टेजमा चढेर
काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६
रियो दि जेनरियो । ब्राजिलको रियो दि जेनरियोमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । वाङ यीलाई भेटेपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जाल