विदेश

चिनियाँ सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्ने अमेरिकी केन्द्रीय बैङ्कको चेतावनी

काठमाडौँ । चीनमा जारी घर,जग्गा (रियल स्टेट)क्षेत्रको व्यापार सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्न सक्ने अमेरिकी केन्द्रीय बैङ्कले चेतावनी दिएको छ। चिनियाँ वित्तीय तनावले विश्वव्यापी वित्तीय बजारलाई थप तनाव दिन सक्छ

अमेरिकी राष्ट्रपति बाइडनमाथि भष्ट्राचारको आरोप, महाअभियोगका लागि छानबिनको अनुमति

एजेन्सी, भदाैं २७ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडन पनि समस्यामा परेका छन् । अमेरिकी संसद्‌का सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन्

लिबिया आँधी : ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

एजेन्सी, भदाैं २७ लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको

जी–२० सम्मेलनः साउदी युवराजले भने – राम्रो कामका लागि भारतलाई उच्च सम्मान छ

नयाँदिल्ली । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरेबियाका

परम्परागत चिनियाँ औषधि उद्योगद्वारा पशु यातना, जैविक विविधतालाई मेटाउँदै

बेइजिङ । विश्वव्यापी जैविक विविधताको संरक्षणमा चीनको साहसी र आक्रामक कथनहरूको बाबजुद देशको आफ्नै परम्परागत चिनियाँ औषधि टीसीएम समर्थकहरूलाई पशु क्रूरता र विभिन्न लोपोन्मुख प्रजातिहरूको विनाशको आरोप लगाइएको छ। अकुपंक्चर

तस्करीको सुन बेचेको रकम चिनियाँ गिरोहले क्यासिनोमार्फत पठाउँथे हङकङ

काठमाडौँ । चिनियाँ गिरोहले तस्करी गरेर ल्याएको सुन बेचेको रकम क्यासिनोमार्फत हङकङ पठाउने गरेको खुलेको छ। ठमेलको छायाँ सेन्टरसँगै रहेको ‘वाल्डो क्यासिनो’मार्फत जम्मा गरेर रकम हङकङ पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको

बेलायती संसदका एक कर्मचारी बेइजिङको संदिग्ध जासुस भएको खुलासा भएपछि चिनियाँ प्रधानमन्त्रीको कडा शब्दमा निन्दा

काठमाडौं । बेइजिङका लागि सुराकी गरेको आरोपमा बेलायती संसदका एक अनुसन्धानकर्तालाई यसै वर्षको सुरुमा पक्राउ गरिएको खबर एक पत्रिकाले प्रकाशित गरेपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले आइतबार बेलायती प्रजातन्त्रमा ‘अस्वीकार्य’ हस्तक्षेप

दक्षिण चीन सागरमा ‘बल प्रयोग’ नगर्न अमेरिका-भियतनामको सुझाव

वासिङ्टन। संयुक्त राज्य अमेरिका र भियतनामले विवादित दक्षिण चीन सागरमा चिनियाँ पानीजहाजबीच भएको पछिल्लो झडपको केही दिनपछि सोमबार ‘बल प्रयोग’ नगर्न चीनसँग आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन

मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या

एजेन्सी, भदाैं २५ भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको

मोरक्को भूकम्प : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

एजेन्सी, भदाैं २४मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्‍या २ हजार नाघेको छ। शुक्रबार राति स्थानीय समयअनुसार ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको