विदेश

श्रीलंकाको ऋण पुनर्संरचनामा तगारो बन्दै चीन

कोलम्बो । आर्थिक संकटबाट विस्तारै सुधारको बाटोमा रहेको श्रीलंकाका लागि सेप्टेम्बर २७ का दिन सुखद हुने अपेक्षा गरिएको थियो । यस दिन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए

इजरायल र प्यालेस्टाइनबीचको युद्ध जारी, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

एजेन्सी, असाेज २२ इजरायल र प्यालेस्टाइनबीचको युद्ध सोमबार पनि जारी रहेको छ । इजरायलले आफ्नो देशमा प्रवेश गरेका लडाकुविरुद्ध कारबाही जारी राखेको हो । जारी युद्धमा हालसम्म ११ सयभन्दा बढी

अमेरिकाले किन लगायो ४२ चिनियाँ कम्पनीसँग व्यापार गर्न रोक ?

काठमाडाैं । अमेरिकाले ४२ वटा चिनियाँ कम्पनीसँग व्यापार गर्न रोक लगाएको छ। युक्रेनसँग युद्धमा रहेको रसियालाई सहयोग गरेको आरोपमा ती कम्पनीमाथि प्रतिबन्ध लगाइएको हो। अमेरिकाको वाणिज्य विभागले रसियाको सेना र

डब्ल्यूएचओ प्रमुखद्वारा चीनलाई कोभिड उत्पत्तिको अनुसन्धानमा पूर्ण पहुँच प्रदान गर्न आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठनका प्रमुखले बेइजिङलाई कोभिड-१९ को उत्पत्तिबारे थप जानकारी दिन आग्रह गरेका छन् र यस विषयमा अनुसन्धान गर्न दोस्रो टोली पठाउन तयारी गरेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको

आतंककारी समूहहरूलाई समर्थन गर्ने ९ पृथकतावादी संगठनहरूको आश्रय बन्यो क्यानडा

नयाँ दिल्ली – क्यानाडामा आतंकवादी समूहहरूलाई समर्थन गर्ने कम्तीमा नौ पृथकतावादी संगठनहरूको आश्रयस्थल बनेको छ। ती आतंकवादी समूहलाई समर्थन गर्ने पृथकतावादी संगठनमा आवद्धहरुलाई सुपुर्दगीका लागि भारतले गरेको अनुरोधलाई क्यानडाले बेवास्ता

चीनको गान्सुमा रहेको विश्व प्रसिद्ध सिगुआन मस्जिदमा पनि आक्रमण

बेइजिङ । पछिल्ला केही महिनाहरूमा चीनभरि हुइ मुस्लिम मस्जिदहरूमाथि आक्रमण गर्ने अभियान सञ्‍चालन गरिएको छ। ‘अरेबिक’ वास्तुकला तत्वहरू हटाउन र तिनीहरूलाई ‘चिनियाँ’ ले प्रतिस्थापन गर्न उदाहरणीय भवनहरू तोडफोड गरिएको छ।

धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै पाकिस्तानको आलोचना

जेनेभा । धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै स्विट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा पाकिस्तानको आलोचना भएको छ । परिषदलाई सम्बोधन गर्दै पाकिस्तानमा अल्पसङ्ख्यकका रुपमा रहेका इसाई समुदायका प्रतिनिधि

बीआरआईका कारण वातावरणीय जोखिम उच्च

एजेन्सी । चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईका कारण उच्च वातावरणीय जोखिम पैदा भएको पाइएको छ । चीनले दिगो विकासको उद्देश्यका साथ बीआरआई अघि सारिएको बताएपनि यसबाट उत्पन्न हुने

चीनले सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोज्यो : अमेरिका

एजेन्सी । अमेरिकाले चीनमाथि सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको छ । अमेरिकाको विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले सामाजिक सञ्जाल प्रयोगकर्ताको डेटा सञ्चिती गर्ने गरेको, सेन्सरसिप र

पाकिस्तानमा सयौँ अफगान नागरिक पक्राउ

एजेन्सी । पाकिस्तानको कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले पाकिस्तानमा पछिल्ला केही दिनयता सयौँ अफगान नागरिक पक्राउ परेको जनाएका छन् । उनले वैधानिक रुपमा पाकिस्तानमा रहेका सयौँ अफगान शरणार्थीलाई प्रहरीले