एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने बताएका छन् । तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले
दि हेग । अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजराइली कब्जाको कानूनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ ।
मस्को । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरूलाई रिहा गरेको अवस्था छ । भारतीयको मृत्यु भएपछि
भारत । भारतको नोएडास्थित कोतवाली सेक्टर–३९ प्रहरीले चीनबाट नेपाल हुँदै तस्करी भएको ई–सिगरेट (भेप) बरामद गरेको छ । भारतीय प्रहरीले शनिबार सेक्टर ४१–४२ कटानबाट तस्कर गिरोहका दुई जनालाई पक्राउ गरेको
ताइपेई । ताइवाने चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाजहरु रोकिनु नपर्ने घोषणा गरेको छ । हालै चिनियाँ तटरक्षक जहाज र ताइवानी जहाजबीच मुठभेडको अवस्था आएसँगै ताइवानले यस्तो घोषणा गरेको हो ।
बेइजिङ । चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै गएको पाइएको छ । हङकङ पोस्टका अनुसार लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी घटेको हो । हङकङ पोस्टका अनुसार
गाजा । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले प्यालेस्टिनी भूमिको दक्षिणी शहर रफाहमा स्थलगत आक्रमण आवश्यक रहेको उल्लेख गर्दै इजरायली सेनाले गाजामा रहेका ‘युद्ध क्षेत्रहरू’ बाट सर्वसाधारणहरूलाई बाहिर निकाल्ने योजना प्रस्ताव
औगादुगु । उत्तरी बुर्किना फासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
बेइजिङ । चीन यस्तो देश हो जसको लगभग सबै छिमेकीहरूसँग क्षेत्रीय विवाद छ। यसको विस्तारवादी अजेन्डा, विशेष गरी तिब्बतको सीमावर्ती क्षेत्रमा हिमालय क्षेत्रका देशहरूका लागि चिन्ताको विषय बनेको छ। यसले
जेरुसेलम । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार