विदेश

चिनियाँ रियल स्टेट सेक्टरमा गहिरिँदै संकट

काठमाडाैं । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा संकट गहिरिँदै गएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको सबैभन्दा ठूलो प्राइभेट प्रपर्टी डेभलपर कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको

पाकिस्तान : इन्धन बिल तिर्न नसक्दा दर्जनौँ उडान अवरूद्ध

काठमाडौं। पाकिस्तानको राष्ट्रिय वायुसेवा कम्पनीले इन्धनको बिल तिर्न नसकेको भन्दै यसै साता दर्जनौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको अधिकारीहरूले बुधबार बताएका छन्। लामो समयदेखि कमजोर व्यवस्थापनको आरोप खेपिरहेको पाकिस्तान

मोदी र पुटिनबीच छिट्टै शिखर वार्ताको सम्भावना – भारतीय राजदूत

मास्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस वर्षको अन्त्यसम्ममा शिखर वार्ता हुने सम्भावना रहेको मास्कोका लागि भारतीय राजदूतलाई उद्धृत गर्दै रुसी समाचार संस्था आरआईएले जनाएको

भुटानी भूमिमा चीनको गिद्धे नजर

एजेन्सी । हालै भुटानका प्रधानमन्त्री लोटे छिरिङले एक अन्तरवार्तामा आफ्नो मुलुक र चीनबीच सीमा विवादलाई स्थायी रुपमा समाधान गर्नका लागि सम्झौता हुन लागेको जनाएका थिए । तीन चरणको रोडम्याप अघि

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै

एजेन्सी । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ । वाणिज्य तथा उद्योग

भारतले मानवयुक्त चन्द्र अभियान सञ्चालन गर्ने

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन् । भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्रताका

चीन आफ्नो नेताको विदेशीको विवरणमा बढी चिन्तित छ : रिपोर्ट

वाशिंगटन, डिसी । जर्मन विदेशमन्त्री एनालेना बेरबकले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘तानाशाह’ भनेर उल्लेख गरेपछि बेइजिङले दर्ता गरेको बलियो गुनासोपछि चीनको ‘नाजुकता’ र ‘वैश्विक अधिनायकवादी आकांक्षा’ प्रकट भएको छ। ‘तानाशाह’

‘हुक एण्ड एन्कर’ जालमा परी ५५ चिनियाँ नौसैनिकको मृत्यु

बेइजिङ । आणविक पनडुब्बी आफ्नै जालमा फसेको र अक्सिजन सकिएपछि ५५ चिनियाँ नौसैनकको मृत्यु भएको आशंका गरिएको छ। युकेको गुप्तचरका अनुसार चीनको तटमा लुकेका पश्चिमी जहाजहरू समात्नको लागि यसको आफ्नै

इजरालयबाट सकुशल उद्धार गरेको भन्दै भारतीय विद्यार्थीले दिए प्रधानमन्त्री मोदीलाई धन्यवाद

नयाँ दिल्ली । हमासको आक्रमणको चपेटामा परेको इजरायलबाट आफूहरुलाई सकुशल स्वदेश फर्काएको भन्दै भारतीय विद्यार्थीहरुले सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । इजरायलबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन भारतले

पाकिस्तानमाथि चिनियाँ उर्जा उत्पादकहरुको १.२ बिलियन डलरको ऋण

इस्लामावाद । सरकारले अक्टोबरमा पूर्व वापडा वितरण कम्पनीहरू (डिस्कोस) का उपभोक्ताहरूबाट प्रति युनिट रु १.८३ अतिरिक्त शुल्क लिन आग्रह गर्दा चिनियाँ विद्युत उत्पादकहरूलाई करिब रु ३६० अर्ब (लगभग १ अर्ब