विदेश

इजरायली आक्रमणमा परी बेरुतमा २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा परी बेरुतमा कम्तीमा २० जनाको मृत्यु भएको छ । इजरायली आक्रमणबाट मध्य बेरुतमा रहेको ८ तले आवासीय भवन ध्वस्त भएका हुन् । इजरायलले बंकर बस्टर

पाँच दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै भारतीय सेनाध्यक्ष द्विवेदी

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किदै छन् । पाँच दिने औपचारिक भ्रमणमा गत बुधबार काठमाडौं आएका द्विवेदी आज बिहान स्वदेश फर्किन

इजरायली निकासी आदेशपछि बेरुतमा आक्रमण

लेबनान, ७ मङ्सिर । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् । लडाकु विमानहरुले

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम

विदेश पठाउने भन्दै युवती बेचबिखन गर्ने थिङ पक्राउ

चितवन । भारतको बाटो हुँदै विदेश पठाउने भन्दै युवतीलाई बेचविखनको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ का राजु भन्ने ४४ वर्षका राजकुमार

पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु

पेशावर, ५ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी

द हेग, ५ मङ्सिर । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइसिसीको

रूसले युक्रेनलाई ‘परीक्षण स्थल’ का रूपमा प्रयोग गरेको जेलेन्स्कीको भनाइ

किएभ, ५ मङ्सिर । रूसले युक्रेनमा सशस्त्र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाउनुभएको छ । रूसी नेता भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार परीक्षण स्थलका रूपमा प्रयोग गरिरहेको

एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन कम्बोडियामा सुरु

कम्बोडिया, ६ मङ्सिर । एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औँ साधारण सभा बिहीबारबाट कम्बोडियाको राजधानी नोम पेन्हमा सुरु भएको छ।  सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र

रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन

किभ । रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ । युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको हो । युक्रेनसँग युद्ध