नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ
एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीविरूद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ। संसदको नेता प्रतिपक्षी समेत रहेका गान्धीविरूद्ध भारतीय जनता पार्टीका सांसदहरूले उजुरी दिएपछि प्रहरीले एफआइआर
नयाँदिल्ली, ४ पुस । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ
मस्को, ४ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उच्च मुद्रास्फीतिको चिन्ता व्यक्त गरे पनि बाह्य खतराहरूको सामना गर्न अर्थतन्त्र ‘स्थिर’ रहेको बताउनुभएको छ । रुसको केन्द्रीय बैंकले युक्रेनमा सैन्य
लन्डन । बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् । म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न उनीहरूले आह्वान गरेका हुन ।
वासिङटन डीसी । एक अमेरिकी नागरिक अमेरिकामा चीन सरकारको तर्फबाट गोप्य प्रहरी थाना चलाएको आरोपमा दोषी देखिएका छन् । यसलाई अमेरिकामा प्रकाशमा आएको चीनको पहिलो गोप्य प्रहरी थाना भनिएको छ
मुम्बई । एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण
एजेन्सी । भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ भने २०० जना घाइते भएका छन् । ७।३ म्याग्निच्युडको उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने
पोर्ट भिला (भानुआटु), २ पुस । प्रशान्त राष्ट्र भानुआटुमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि
एजेन्सी । श्रीलंकाको संसदले मंगलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ । विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन् । साथै, उनको