भेषबहादुर थापापरराष्ट्रविद्नेपालमा शासन व्यवस्था धेरै फेरिए होला तर आधुनिक युगमा नेपालको परराष्ट्र नीतिबारे गहिरो विश्लेषण र मार्गदर्शन बनेको चाहिँ वाङदुङ कन्फरेन्सपछि मात्रै हो । त्यो एक किसिमले ‘ल्याण्डमार्क’ नै हो
नीलाम्बर आचार्यकूटनीतिज्ञ पृष्ठभूमिनेपालको परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यता रहेका छन् । यसलाई नेपालले निरन्तर अपनाउँदै आइरहेको छ । अहिलेमात्रै होइन वि.सं. २००७ साल अर्थात् सन् १९५१ को प्रजातान्त्रिक क्रान्तिपश्चात्
सौरभराजनीतिक विश्लेषकनेपालमा नियन्त्रित अस्थिरता सुनिरहिन्छ । नियन्त्रित अस्थिरता भनेको हामी अस्थिर नै भइरहन्छौँ । तर एउटा तहबाट बाहिर जाँदैन । एउटाले नियन्त्रण गरिदिन्छ । हामी त अस्थिर नै रहन्छौं ।
विश्वप्रकाश शर्मामहामन्त्री, नेपाली कांग्रेस नेपाल देशले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संथागत गरेको एक दशक पुगेको छ । संविधान निर्माण गरेको एक दशक र गणतन्त्र स्थापना भएको डेढ दशकको समयमा अहिले हामी
शंकर पोखरेलमहासचिव, नेकपा (एमाले) पृष्ठभूमिनेपालको राजनीति छ दशकयता कुनै न कुनै प्रकारको निरंकुशता र अधिनायकवादबाट गुज्रिरहेको छ । राणाशासनविरुद्धको आन्दोलन, निरंकुश पञ्चायत वा निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनमै नेपालका समग्र राजनीतिक दल
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका
काठमाडौँ, ५ माघ : सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा
-रबिन्द्र मिश्रप्रचण्ड पथगामीहरू खासगरी राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेछन्। गल्ती झैँ देखिने केही भेटियो कि रमाइ हाल्छन्। तिनले विषयलाई समग्रतामा हेर्दैनन्, तदर्थतामा हेर्छन् । तिनले, एक गल्तीले देशलाई
एजेन्सी । चीन विश्वसामु खुल्न थालेको चार दशकभन्दा लामो समयसम्म पनि त्यहाँको सरकारको नीति–निर्माण प्रक्रिया गोप्य रह्यो । यहाँ चीनको जनसंख्या नियन्त्रण नीति, तथ्यांक गोप्य राख्दाको परिणाम र तिनलाई चुनौती दिने
बाबुराम विश्वकर्मासगरमाथा शिखर चुम्ने आरोहीले नेपालको भूमि टेक्नैपर्छ । सगरमाथा शिखरलाई लिएर उत्तरी छिमेकी चीनसँग बेलाबेला नेपालले झमेला झेल्नुपरेको छ । नेपालको एकलौटी र सार्वभौम आधिपत्य कायम रहेको सगरमाथा–चुचुरोको नयाँ उचाइ घोषणामा