विचार/ब्लग

युट्युव नियमन दक्षिण एशियामै नौलो प्रयोग

बालकृष्ण बस्नेतअध्यक्ष, प्रेस काउन्सिल नेपाल आज हाम्रो लागि खुशी र उत्सवको दिन हो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवलाई भब्य बनाउन हामी सहभागी भएका छौं

नेपाली चलचित्रको विगत, आजको यथार्थ, स्तरोन्नति र व्यावसायिक पाटो

गीता अधिकारीनेपाली चलचित्र उद्योगले पाँच दशकभन्दा बढीको यत्रा गरिसक्दा चलचित्रभित्रका खोला–नाला र भङ्गालाहरू अनेकन छन् । नेपालमा निर्मित चलचित्रको पहिलोपटक २०२२ सालको असोजमा ‘आमा’ चलचित्रको प्रदर्शन भएको थियो । आजको

दिगो पर्यटनको आधार स्तम्भ होमस्टे

भीमबहादुर केसीपूर्व अध्यक्ष, होमस्टे महासंघ नेपालहोमस्टे अर्थात् ‘घरबास’ भनेको कुनै पनि पर्यटकले घरको संस्कार, स्थानीय संस्कृति, रीतिरिवाज, भेषभूषा र त्यो ठाउँको प्रकृति सबै आफ्नै आँखाले देखेर, भोगेर र आफ्नै जिब्रोले

नेपाली सङ्गीत : बितेका दशक

बुलु मुकारुङसङ्गीतज्ञभूमिकाबितेको दशकमा नेपाली सङ्गीतमा के कति परिवर्तन आए ? भन्ने सवाल उठ्न सक्छ । के कस्तो सङ्गीतलाई नेपाली सङ्गीत भन्ने प्रश्न पनि आउला । सामान्य परिचय वा परिभाषा दिँदा

कृषि क्षेत्रको रुपान्तरणकारी दशक

डा. हरिबहादुर के.सी.महानिर्देशक, कृषि विभागनेपाल कृषिप्रधान मुलुक हो । परम्परागतरुपमा कृषिमा आत्मनिर्भर नेपाल पछिल्लो समय परनिर्भरतातिर धकेलिइरहेको छ । एकातिर हामीले लिएका भूमि र कृषि नीति एवं बजेट प्रभावकारी नहुँदा

स्वास्थ्य क्षेत्रका लागि उथलपुथलको दशक

डा. लोचन कार्कीपूर्व अध्यक्ष, नेपाल चिकित्सक संघयो दशक स्वास्थ्य क्षेत्रका लागि सोच्दै नसोचेको विश्वव्यापीरुपमै उलटपुलट पार्ने कोभिड महामारीको दशक बन्न पुगेको छ । यसले नकारात्मकतासँगै स्वास्थ्य क्षेत्रको महत्वबारे मानिसलाई बुझाएको

दूरसञ्चारको महत्व र नेपाल टेलिकम

संगीता पहाडी अर्यालप्रबन्ध निर्देशक, नेपाल टेलिकम पृष्ठभूमिमुलुकमा गाउँ गाउँसम्म दूरसञ्चार सेवाको सुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्था हो नेपाल टेलिकम । वि.सं. २०६० माघ २२ गते

मर्यादित वैदेशिक रोजगारीको लागि प्रष्ट नीति आवश्यक

राजेन्द्र भण्डारीअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघवैदेशिक रोजगारको इतिहास हेर्दा वि.सं. २०४२ सालको ऐन आएपछि र वि.सं.२०४६ को परिवर्तनपछि सय हुँदै हजारको संख्यामा मानिसहरू विदेश गएको पाइन्छ । त्यसपछि वि.सं.

नीतिगत सुधार र पूर्वाधार पर्यटनको जग

विनायक शाहअध्यक्ष, होटल संघ नेपाल (हान)प्रकृतिले संसारभर भएका र संसारमा अन्त कहीँ पनि नभएका सबै सम्पदा दिएर नेपाललाई समृद्ध बनाएको छ । हिमाल, ट्रेकिङ, जलयात्रा, रहनसहन, खानपान, संस्कृति, वनजंगल, वन्यजन्तु,

अन्योलतामा गुज्रिएको नाडा अटोमोवाइल्स क्षेत्र

करण चौधरीअध्यक्ष, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालनेपालको अर्थतन्त्र विकासमा अटो क्षेत्रको योगदान ठूलो रहे पनि राज्यको सही नीतिनियम हुन नसक्दा एकपछि अर्काे गर्दै खस्किन पुगेको छ । कतै उत्साह, कतै