विचार/ब्लग

रेमिट्यान्स र दशैं

सुवास ज्ञवालीप्रमुख कार्यकारी अधिकृतसिटी एक्स्प्रेस मनी ट्रान्सफर नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सामान्य अवस्थामा प्रत्येक महिना एक खर्ब १५/२० अर्ब रेमिट्यान्स भित्रिनेमा दशैं/तिहारजस्तो चाडपर्वको बेला प्रत्येक महिना एक खर्ब ३७ अर्बभन्दा

अटो व्यवसाय र दशैं

शावन्त जङ्ग सिजापतीमहाप्रबन्धक, सिप्रदी देशको अर्थतन्त्र चलायमान भएका बेला अटो व्यवसाय पनि चलायमान हुन्छ । त्यस कारण दशैं, तिहार, छठलगायत चाडपर्वसँग अटो व्यवसायको सम्बन्ध गाँसिन पुग्छ ।…………………… पृष्ठभूमिविकसित देश र

दशैं, खानपान र स्वास्थ्य

डा. अरुणा उपे्रतीजनस्वास्थ्यविद्बेलाबेलामा बाहिरको खानेकुरा घरमै मगाएर खाने चलन छ । पकाउन अल्छी लाग्यो भने बाहिरको खानेकुरा मगाएर खाने चलन पनि फस्टाउँदो छ । त्यस्ता खानेकुरा हेर्नमा राम्रा हुन्छन् तर

दशैं, नयाँ नोट र विद्युतीय मुद्रा

नन्दकुमार ढकालउपनिर्देशक, नेपाल राष्ट्र बैंक मुद्राको गुणस्तर कायम राख्य यसको व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको मुख्य भूमिका भए पनि चलनचल्तीमा रहेको नेपाली नोटको सफाइ र औसत आयु बढाउन बैंकको

दशैंको धार्मिक र सांस्कृतिक महत्व

प्रा.डा. देवमणि भट्टराईधर्मशास्त्र, विभागाध्यक्षवाल्मीकि विद्यापीठ, काठमाडौँपुजन, पाठ आदिका संस्कार गर्नाले हामीमा नयाँपन आउँछ । त्यसले दृढशक्ति अर्थात् कुनै पनि काम गर्ने, निश्चय गर्ने त्यसलाई पूर्ण गर्ने उच्च क्षमताको प्रवाह गर्छ

दसैँ उदात्त संस्कृतिको विराट् आयाम

बसन्त–शरदावेव सर्वनास करावुभौ ।तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।। वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैंँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दसैंँको भावमा

दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो

प्रा डा विश्वम्भर प्याकुर्‍याल केही वर्षदेखि नेपालमा बाढीको प्रकोपले बहुक्षेत्रीय अकल्पनीय क्षति पु¥याउन थालेको छ । धेरै जिल्लाका सयौँ गाउँ बाढीमा पुरिएका छन् । पानीको आपूर्तिमा व्यवधान आएको छ र

‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

डा. विष्णुराज उप्रेती आज विश्व पर्यटन दिवस । यस वर्षको संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनले तय गरेको नारा ‘पर्यटन र शान्ति’ छ । यही नारा प्रबद्र्धन गर्न यो संगठनले

लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’ नागरिक लगानी कोषका कार्यकारी निर्देशकको अन्तर्वार्ता

कार्यकारी निर्देशक, नागरिक लगानी कोषवित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त हुनुभएको हो । राष्ट्र बैङ्कबाट सेवा निवृत्त भएपश्चात्

विचारः अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन चार्टरमार्फत दोस्रो विश्व युद्धपछि विश्वमा शान्तिसुरक्षा कायम गर्ने र आर्थिक, सामाजिक र मानवीय समस्यामा सहयोग र सहकार्य गर्ने उद्देश्यबाट भएको हो ।