मनोरन्जन

गायक रवि ओड अब नायक बन्दै, ‘द्रोपदी’बाट डेब्यु

काठमाडौँ, चैत ३ । नेपाल आइडल सिजन २ विजेता गायक रवि ओड फिल्ममा डेब्यु गर्ने भएका छन् । उनी ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म ‘द्रौपदी’बाट अभिनेताको रुपमा डेब्यु गर्न

स्तरीय चलचित्र बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी

अमिताभ बच्चन अस्पताल भर्ना

नयाँ दिल्ली । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय अमिताभलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । उनको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ ।

नाटकमा फर्किने योजनामा छुः अभिनेता मल्ल

काठमाडौँ, ३० फागुन । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र भूमिकाबाट पनि दर्शकमाझ परिचित कलाकारमा पर्नुहुन्छ । कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उहाँले

चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटनाकाे चित्रण

खोटाङ, फागुन २९ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ ।

चलचित्र समीक्षा : पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’

काठमाडौँ, फागुन २८ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा

बहिस्कारको चेतावनीपछि गायिका एलिनाले मागिन् माफी

पोखरा । आफूलाई बहिस्कारसम्मको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। पर्वतको एक कार्यक्रममा साउन्ड टेक्निसियनसँग भनाभनको विषयलाई लिएर उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मालोचना गरेकी हुन्। उनले उक्त दिन

नारी दिवसमा गायिका समिक्षाको वेदना – मलाई धेरै पटक मार्‍यो, तर पनि हिम्मत हारिनँ, उठेँ

काठमडौं । गायिका समीक्षा अधिकारीले अन्यायका बिरुद्ध लड्ने तागत सम्पुर्ण महिलाहरुमा आफैबाट आओस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो शुभकामना दिएकी

बलात्कारी पनि दुई प्रकारका हुने रहेछन् : गायिका अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले चितवनको होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले बलात्कारी पनि समाजमा दुई प्रकारका

इन्द्रेणी कार्यक्रमका सञ्चालक कँडेलविरूद्ध मुद्दा दर्ता

काठमाडौं, फागुन १४ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ।  कँडेलविरूद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा एक महिलाले मुद्दा दर्ता गरेकि हुन् । कँडेलविरूद्ध