काठमाडौँ १४ जेठ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ । परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले आज वाग्मती
काठमाडौँ, जेठ १३ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार
काठमाडौं, ११ जेठ । बुढानिलकण्ठ स्कुलका पूर्व विद्यार्थीहरूले आगामी जेष्ठ १२ गते बुढानीलकण्ठ स्कुलको प्रांगडमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । आफ्नो बाल्यकालको स्मृती उत्सवको रूपमा हरेक वर्ष
काठमाडौँ, ११ जेठ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र
काठमाडौँ, जेठ १० । बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यहाँ उनको स्वास्थ्य
काठमाडौं । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुर जिल्ला अदालतको
काठमाडौँ, ३० वैशाख । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत
धनगढी । ‘नेपाल आइडल सिजन-२’ का विजेता रवि ओड पक्राउ परेका छन् । वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण
काठमाडौँ, २९ वैशाख । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिन पुरा गरेको छ । अन्तर्राष्ट्रियबजारमा सर्वाधिक
काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि