खोटाङ, १ असार । सारङ्गी र्याइँ–र्याइँ रेटौँलाअर्को साल फेरि भेटौँलाभेटौँला लै–लै भेटौँला । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान आज दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गुञ्जयमान बन्यो
काठमाडौँ ३२ जेठ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।
काठमाडौँ, ३१ जेठ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उहाँहरु सामान्य जीवनमा फर्कनुहुन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि
काठमाडौँ, ३० जेठ । नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन्
काठमाडौँ, ३० जेठ । चितामा लास छ । छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र
काठमाडौँ, २८ जेठ । वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय
काठमाडौँ, २२ जेठ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पु(याउने श्रेय निर्देशक नवीन सुब्बालाई जान्छ । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘खाङग्री’ ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पुगेको थियो । शेर्पा
काठमाडौँ, जेठ २१ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा
काठमाडौँ, १७ जेठ । नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ९किम्फ० मा आज प्रदर्शन
काठमाडौँ, १६ जेठ । युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको निर्देशक घनश्याम लामिछानेले बताउनुभएका छ । यही जेठ २५ गतेदेखि प्रदर्शनमा