बिज्ञान-प्रबिधि

आयो खुशीको खबर ! वैशाख ४ मा नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण गरिने

ललितपुर, फागुन २० नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।  जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१

फेसबुक प्रतिबन्धित चीनमा समेत फेसबुकको कार्यालय : नेपालमा किन दर्ता नहुने ?

काठमाडौं फागुन २०/ सरकारले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने

ताप्लेजुङमा एक युवाले निकाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधि

ताप्लेजुङ, फागुन १३ ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले

सामाजिक सञ्जालको गलत प्रयोग : परिएला कानूनको फन्दामा

काठमाडौँ, फागुन ९ सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त

फेसबुकले मात्रै नेपालबाट १२ अर्ब ७५ करोड लैजाने गरेको खुलाशा

काठमाडौँ, फागुन ४ सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको

तयार भयो नेपालको आफ्नै पहिलो भू–उपग्रह, वैशाख ४ गते प्रक्षेपण गरिँदै

काठमाडौँ, फागुन ३ नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए । शुक्रबार

आज राति सिंह उल्का वर्षा

काठमाडौँ, १ मङ्सिर आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने

व्यास–३ मा निःशुल्क वाइफाई जडान

तनहुँ, असोज ३० तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा

दमकको अनलाईन कम्प्युटरमा पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप !

दमक, असोज २७ झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्प सुरु गरेको छ । चाडपर्वको अवसरमा दमकको एसएन मार्केटमा रहेको

आइजोनको नेट रु ५ सयमै चलाउन पाईने

मोरङ, असोज १३ इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा