प्रदेश

एम्बुलेन्सको अभावमा विरामी ज्यान गुमाइरहेका छन्, म कसरी गाडी चढौ ? सुविधा गाडी नलिने नगर उपप्रमुख बसन्ती तामाङ

काठमाडौं । गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको

सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाल प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले फुयाललाई पुष महिनाको सर्वोत्कृष्ट

खाडी मुलुकमा नेपाली युवती बेच्ने ओखलढुंङ्गाका खुङ्खार तस्कर दिल्लीबाट पक्राउ

काठमाडौं नेपाली युवतीलाई खाडी मुलुकमा बेचबिखन गर्दै आएका खुङ्खार मानब तस्कार लोप्साङ लामालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । नेपाली चेलीलाई भारतीय बाटोहुँदै खाडी मुलुक पुर्याएर बेचबिखन गर्दै आएका ओखलढुङ्गाका

सडक पाइलटसँग अन्तरंग सरकारले नियुक्ति देओस् हामी गाडी नै सुम्पन्छौं टंकबहादुर खड्का

हातमा दाम पर्न थालेपछि एकाएक मानिस आफ्नो काम कर्तब्य भुल्छ । २०५३ सालमा एसएलसी पास गरेका उदयपुरका ३८ वर्षे लक्का जवान टंकबहादुर खड्काले पढेनन् । उनी जब गाडीमा खलासीको रुपमा

बाघको छाला सहित एक जना पक्राउ

रबिन्द्र यादव/नवलपरासी पश्चिम सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ बाट बाघको छाला सहित कालिकोट जिल्ला घर भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोटका बर्ष २९ का टंक

कृष्ण वलिको भन्दा कमछैन हरिकाजीको अवस्था एकैपटक २ हात १ खुट्टा काटियो !

काठमाडौं अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको खोर । बर्खे झाडीले हावासँगै उढिरहेका अनगिन्ती झिंगा र भुसुनाहरुले बारम्बार उनकै शरीरमा आक्रमण

पाँचथरमा विकासमा प्रस्तावित नीति तथा कार्ययोजना निर्माण

पाँचथर जिल्ला समन्वय समितिले जिल्लाको प्रस्तावित नीति तथा कार्ययोजना बनाउने काम शनिबार सम्पन्न गरेको छ । पाँचथरको सदरमुकाम फिदिममा शुक्रबार र शनिबार दुई दिनको अन्र्तकृया र छलफल पछि आधारभुत नीति

वाइडबडीका दोषिलाई कारवाही गरेर गुमेको विश्वास फिर्ता गर्ने अख्तियारसँग मौका छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले वाइडबडी विमान खरिद प्रकरणमा जोडिएका ब्यक्तिमाथी कडा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । खरिद प्रकरणमा देशकै ठुला ब्यक्तिहरुको संलग्न

शव जलाउन थाल्दा त्यही शव भित्र प्लाष्टिकमा पोको पारेको अवस्थामा भेटियो अर्को शव, मलामीको उड्यो होस

काठमाडौं, ६ माघ । दोलखा स्थित एक अस्पतालको पोष्टमार्टममा चरम लापरवाही हुने गरेको तथ्य खुलेको छ । अस्पतालले पोष्टमार्टम पछि आफन्तलाई शव जिम्मा लगाउँदा चेकजाँच नगरी दिने गरेको भेटिएको छ

पत्रकारलाई घरमा गएर कुटपिट गर्ने उर्लाबारी ९ का अध्यक्षका छोरा कमल पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षका छोरा पत्रकारलाई कुटपिट गर्दागर्दै पक्राउ परेका छन । उर्लाबारी ९ का अध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याक पत्रकार तेजन खड्कालाई