प्रदेश

प्रचण्ड भन्छन् राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए

काठमाडौं माघ २२ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

मोरङ आएर के खाए मुकुन्देले ?

मोरङ, माघ २१ सामाजिक सञ्जालमार्फ समसामायिक बिषयमा कडा प्रहार, कटु आलोचना र टिकाटिप्पणी गर्दै आएका आलोचना र प्रशंसाबाट लोकप्रिय मुकुन्द घिमिरे उर्फ मुकुन्देले खाना खाईरहेको एक तस्बीर यतिबेला सामाजिक सञ्जालमा

गच्छदारको कडा प्रहार कांग्रेसमाथि जाई लाग्ने कम्युनिष्ट मुलुकबाटै पत्ता साफ

इनरुवा, २१ माघ नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारले नेपाली कांग्रेसमाथि जाई लागेको वर्तमान ओली सरकार पत्ता साफ हुने बताउनु भएको छ । वर्तमान सरकार कांग्रेस सिध्याउन र कमजोर पार्न

प्रदेश १ को नाम सगरमाथा कोशी राखिए देशमा शसस्त्र युद्द हुन्छ

विराटनगर माघ २१ संघिय लिम्बुवान मंचका अध्यक्ष कुमार लिङ्देनले प्रदेश एक को नामकरण पहिचान बिरोधि सगरमाथा वा कोशी राखिए देशमा ठुलो शसस्त्र जनयुद्द हुने चेतावनी दिएका छन् l आइतावार बिराटनगरमा

चितवनको जमिनमा डोजर चलाएर धुर्मुस सुन्तली रंगशालाको रकम जुटाउन विदेशतिर

काठमाडौं माघ २१ चितवनको खाली जमिनमा डोजर चलाएलगतै सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग रकम जुटाउनका लागि आज विदेश यात्रा तय गर्न लागेका छन् । आइतबार चितवनको खाली

संबृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि डा. भट्टराई खोटाङमा

खोटाङ माघ २० ‘अशल राजनितीका लागि जनसम्बाद’ गर्नेक्रममा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई खोटाङ आइपुग्नु भएको छ । पहाडमै संबृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि पुर्वप्रधानमन्त्री भट्टराई मध्यपहाडी लोकमार्ग पछ्याउँदै आईतबार

स्थानीय तहमा सरकारी गाडीको चरम दुरुपयोग, सिक्नका लागि पनि गाडीको प्रयोग

दैलेख, २० माघ  स्थानीय तहमा सवारी साधन खरिद गर्ने होडबाजी नै चल्यो । ११ वटा स्थानीय तह रहेको दैलेखमा अधिकाँश स्थानीय तहले सवारी साधन खरिद गरिसकेका छन् । खरिद गरिएका

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

चितवन, २० माघ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

गुल्मी माघ २० गुल्मीको मुसिकोट नगरपालीका ८ अन्तर्गत वामी मैदानवाट वामीटक्सार तर्फ आउँदै गरेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । अन्य दुई जना गम्भीर घाइते भएका छन्

नवलपरासीमा त्रिवेणी माघे मेला सुरु र यसको महत्त्व

रबिन्द्र यादव/ नवलपरासी पश्चिम २० माघ नवलपरासीको त्रिवेणीमा माघे अौसीका दिन बिशाल मेला लाग्ने गरेको छ । विनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा करिब एक हप्ता सम्म चल्ने मेलामा