प्रदेश

गोरखाकी बबिता चेपाङको पढ्ने रहर होला त पूरा ?

गोरखा फागुन २६ गोरखाको गण्डकी गाउँपालिका–६ वनटारकी बबिता चेपाङ तोमनडाँडा आधारभूत विद्यालयमा कक्षा चारमा पढ्छिन्। फागुनदेखी १२ वर्ष लागेकी उनका साथीसंगी र दिदीभाइ पढाइ छाडे पनि उनलाई पढ्ने रहर छ।

आयो खुशीको खबर ! नयाँ वर्षको अवसर पारेर बैशाख १ देखी नेपालमा रेल सेवा सुरु हुने

जनकपुर, फागुन २६ बैसाख १ अर्थात नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ’जनकपुर –जयनगर रेल्वे’ सञ्चालन हुने भएको छ। रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र

नेपाल भित्रै भारतीय नागरिकले बनाएको पुल पैसा तिरेर प्रयोग गर्दै बासिन्दाहरु भिडियो सहित

विराटनगर, २५ फागुन नेपालको एउटा गाउँबाट नेपालकै एक शहर भित्रन पनि भारतीय नागरिकले बनाएको पुल तर्नु पर्छ नेपालीले । पुल तर्दा पनि उनले तोकेको रकम तिर्नु पर्छ सबै पुलको प्रयोगकर्ताले

५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिए दार्चुलाका प्रदेशसभा सदस्य बोहरा

फागुन २५ दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन्। वि.स २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहरा आज

खानेपानी मन्त्रीद्वारा पाल्पाको माथागढीमा खानेपानी आयोजनाको उद्घाटन, ५ सय ८ घरधुरी लाभान्वित

पाल्पा  खानेपानी मन्त्री बिना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुबिधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताउनु भएको छ । पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार

सिके राउतले छाडे छुट्टै राज्यको माग, सरकारसँग ११ बुँदे सहमति

काठमाडौँ, फागुन २४ छुट्टै मधेश राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको घोषणा आज

गाउँपालिकाले दाइजो नलिने केटा पक्षलाई ५० हजार पुरस्कार

बारा फागुन २३ करैयामाई गाउँपालिकाले दाइजो नलिने केटा पक्षको परिवारलाई ५० हजार नगद दिने व्यवस्था गरेको छ । तराईमा ब्याप्त रहेको दाइजो प्रथालाई आफ्नो पालिकामा कम गर्न गाउँपालिकाको कार्यालयले यस्तो

मोरङमा रित्तियो बाबुरामको नयाँ शक्ति, केन्द्रीय सदस्यसहित २ सय ८ जना नेकपामा प्रवेश

मोरङ, फागुन २२ नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डरी सहित २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मोरङको

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ, फागुन २२ प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको ओलीलाई चिकित्सकहरुले

पूर्वराजा शाहले किन एक्कासी गरे मधेश भ्रमण

काठमाडौं, फागुन २२ पूर्वराज्ञा ज्ञानेन्द्र शाहले आजदेखि सुरु गर्ने भनिएको मध्य तराईको भ्रमण स्थगित गर्नुभएको छ ।  पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा शाहको मधेश भ्रमण अनिश्चितकालका