काठमाडौँ : जिल्ला प्रहरी कार्यालय चितवनले संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई २० दिन हिरासतमा राख्न माग गरेको छ । पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा मुछिएका लामिछाने सहित युवराज कँडेल र
चितवन : अधिवक्ता गोपिलाल देवकोटाले न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका छन्। आइतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै देवकोटाले अनुसन्धानका पाटाहरू अझै धेरै रहेकाले रवि
काठमाडौं ओखलढुंगा । सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन। अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ। यहाँका बासिन्दाले पहिले निर्वाचन
काठमाडौं, वैदेशिक रोजगारको सिलसिलामा श्रम स्विकृति नलिई कतार दुवइ तथा कतार दुबइमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकहरूमा जाने व्यक्तिहरूलाई सेटिङ मिलाएर भिजिट भिसामा प्रस्थान गनअनुमित दिने अध्यागमन अधिकृत कमल प्रसाद
दमक झापा पाँचथर सेवा समाज दोहा कतारको झापा शाखाले दमक ३ का रक्त क्यान्सरका बिरामी भुवन सिंह खत्रीलाई सहयोग हस्तान्तरण गरेको छ । पत्रकार मञ्च दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा
दमक,साउन ७ झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा ३ साता देखि भिडियो एक्स—रे मेसिन खराब हुदा सेवाग्राहीहरु मारमा परेका छन । भिडियो एक्स¬—रे मेसिन बिग्रिएकै कारण बिरामीहरु महङगो
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका नयाँ प्रकाशनहरू धमाधम प्रकाशित भइरहेका छन् । यसै क्रममा ‘प्रज्ञा लोकवार्ता विवेचना’ नामक पुस्तक प्रकाशित भएको छ । बालसाहित्य र लोकवार्ता विभागको संयोजनमा प्रा.डा. भवेश्वर पंगेनीको
दमक,असार २७ दमक नगर पालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ ।
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । बुधबार बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला
काठमाडौं नेपाल बाढी सूचनाले आज कन्काई, बबई नदी तटीय क्षेत्रमा आकस्मिक बहाबको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान सूचना जारी गर्दै सर्तकता अपनाउन आग्रह गरिएको छ । २४ असार