डडेल्धुरा, बैशाख ५। डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ की ५५ वर्षीया मैनादेवी बोहराको मृत्यु भएको हो। गहुँ थ्रेसिङका क्रममा
दार्चुला , वैशाख ५ । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन्।हिजो, ४ वैशाखमा मालिकार्जुनका एकजनामा कालाजार पुष्टि भएको हो। लामो समयदेखि ज्वरोले सिकिस्त ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला
धनगढी,चैत २६ । कोरोना परक्षिण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण ल्याएर काठमाडौँबाट उडेको नेपाली सेनाको स्काईट्रक धनगढी पुगेको छ। नेपाल सेनाको स्काई ट्रकमा सरकारले आरटीपीसीआर मेसिन सहितसुदूरपश्चिमका लागि स्वास्थ्य सामग्रीहरु पठाएको
डोटी,चैत २४ । डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो । प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान
धनगढी,चैत २३ । प्रदेशभित्र कोभिड-१९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ। अहिले भर्खरै टेलिभिजनबाट गरेको प्रत्यक्ष सम्बोधनमार्फत्
धनगढी,चैत २३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दिउँसो साढे ३ बजे प्रदेशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको
भारतबाट आवतजावत नरोकिएको भन्दै रुपन्देहीको सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ। रुपन्देहीको सीमा क्षेत्र भारतको एउटा गाउँमा समेत कोरोना संक्रमित बिरामी भेटिएको र भारतबाट आउनेहरुबाट कोरोनाको जोखिम बढेपछि
धनगढी,चैत २३ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका श्रीमती सहित ७ जना सदस्यको रिपोर्ट नेगिटिभ आएको छ । परिवारका ८
धनगढी,चैत २३ । धनगढीमा आइतवारदेखि दैनिक उपभोग्य सामाग्रीका पसल पनि बन्द हुने भएका छन्। धनगढी उप–महानगरपालिकाले आइतवारदेखि लागु हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो। उप–महानगरपालिकामा जारी विज्ञप्तीमा
विराटनगर,चैत २२ लकडाउ’ उलंघन रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ। कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर