प्रदेश

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत

मकवानपुर, १८ जेठ । वाग्मती प्रदेश प्रदेशसभाको आज अपराह्नमा बसेको प्रदेशसभा बैठकबाट प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आथिर्क वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । मुख्यमन्त्री शालिकराम

आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा

आजको मौसम : यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय र पश्चिमी बायुको आंशिक प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिकीकरण

मकवानपुर, १४ जेठ । वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रमको सार्वजनिकीकरण गर्नुभएको छ ।

स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई विशेष ध्यान दिइन्छः मुख्यमन्त्री कार्की

मोरङ, १४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी कच्चापदार्थमा आधारित उद्योगहरुलाई विशेष ध्यान दिने बताउनु भएको छ । प्रदेश योजना आयोग र त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगरले संयुक्त

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरेको छ ।सर्वोच्चको फैसलासँगै अधिकारी पदमुक्त भएका छन् । अदालतले गण्डकी प्रदेशसभाको सबैभन्दा

आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा

काठमाडौँ, ११ जेठ । गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । कामपाले २०८१

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा ५ जेठ । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गर्नुभयो

कोशी प्रदेश मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मोरङ, ४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभइ कार्यविभाजन समेत गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई,

केरुङ्ग खोला पुलको उद्घाटन

चितवन,२८ वैशाख । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री