इलाम, १५ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा सुशासन र विकास जस्ता सबै क्षेत्रमा प्रथम भएर अर्को वर्ष जनतासामु आउने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको पन्ध्रौँ नगर सभाबाट
मकवानपुर, १५ साउन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रादेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलवार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत
काठमाडौँ , ११ साउन । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा
काठमाडौं, ८ साउन । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बागमती
सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन्
काठमाडौं, ७ साउन । काठमाडौँ महानगरपालिका अन्तर्गतको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ । वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको
बुटवल, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी
विराटनगर, ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बिच सहकार्य
काठमाडौँ, ५ साउन । द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व श्रेष्ठको आज यहाँ रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो
विराटनगर, ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएका आर्थिक मन्दी र निराशा चिरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । माहेश्वरी महिला मञ्च विराटनगरद्वारा आज