वीरगञ्ज १८ भदौ । वीरगञ्जमा सरकारी कार्यालय तथा निजी ग्राहकहरूले खानेपानी महसुल नतिर्दा बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ । सरकारी कार्यालय तथा
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले एमबीबीएस प्रवेश परीक्षाको नतिजामााथि छानबिनको माग गरेका छन् ।संंघीय संसद्का दुवै सदनमा सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गरेका हुन्। उनीहरुले चिकित्सा शिक्षा आयोगले
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको साँखुबाट सिन्धुपाल्चोक जाने सडक भासिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सडक
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको संगठन ‘पूर्वप्रहरी संगठन प्रमुख मञ्च’ले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कारबाही गर्न माग गरेको छ । सञ्चारमन्त्री गुरुङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उपस्थित भएकी छन् । मंगलबारको समिति बैठकमा उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ
काठमाडौं। नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि एक सय दिने अभियान सञ्चालन गर्ने भएको छ। सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले असोज १ देखि पुस १० गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने
काठमाडौँ । लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बामगती नदीमा हामाफालेर बेपत्ता २० वर्षीया युवतीले छाडेको ‘नोट’बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पुलमुनि भेटिएको नोटमा उनले लेखेकी छन्, ‘यसमा कसैको दोष
पोखरा । गण्डकी प्रदेशमा एमालेबाट मन्त्री बनेका चार जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ
प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका-२ मा मानव कंकाल फेला परेको छ । माण्डवी गाउँपालिका-२ अधेरीस्थित दल बहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको हो। कपडामा बेरेर पलाष्टिकमा पोको पारेको
रामपुर । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१०