काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरुले राम्रो काम गर्दागर्दै भ्रष्ट, माफियाहरूले हटाएको बताउका छन्। केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन
काठमाडौँ । बुद्ध एयरले आज बुधवारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । अब बुधवार गरेर साताको
वीरगन्ज। वीरगन्जबाट प्रहरीले लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो । विशेष सूचनाका
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (०८१/०८२) को दुई महिनामा ५३ करोड ७० लाख १० हजार बराबरको रकम खर्च गरेको छ । साउन र भदौ महिनामा उक्त रकम
काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते
मकवानपुर । बागमती प्रदेशमा एक मन्त्री ५६ दिनदेखि भूमिकाविहीन छन् । कांग्रेसबाट मन्त्री बनेका मदुकुमार श्रेष्ठले अझै विभागीय जिम्मेवारी पाउन नसकेका हुन् । मन्त्री श्रेष्ठलाई २ कोठाको छुट्टै कार्यालयको व्यवस्था
बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।बुधबार बिहान १० बजेर ८
ढोरपाटन । बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ । स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा
धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’
कैलाली । अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट अध्यक्षमा वीरबहादुर थापा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रराज विष्टले ११५ मत पाएका छन् । उपाध्यक्षमा कैलाशचन्द्र गिरी, तिलक