प्रदेश

झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ११ जनाको शव निकालियो

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलामा पुरिएका थप ११ जनाको शव निकालिएको छ । एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएका हुन् । निकालिएका शवमध्ये

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

धनगढी । कैलाली प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता

बैतडी । दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् । बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। भारतको

मनाङमा फस्टाउँदै बेमौसमीखेती

मनाङ, ९ असोज । खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र

खोला मिचेर बनाइएका भवनमा भरतपुर महानगरले चलायो डोजर

चितवन । भरतपुर महानगरपालिकाले नारायणगढ लायन्सचोकस्थित पुरानो लायन्स क्लबको भवन भत्काएको छ। पुङ्गी खोला मिचेर भवन बनाएको भन्दै महानगरले आज लायन्स क्लबको भवनमा डोजर चलाएको हो । खोला अतिक्रमण गरेर

लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

कञ्चनपुर । प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका–९ पिपरियाबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै

आगलागी पीडित परिवारलाई चौरपाटी गाउँपालिकाद्धारा सहयोग हस्तान्तरण

अछाम । अछामको चौरपाटी गाउँपालिकाले आगलागी पीडित एक परिवारलाई सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष भीम बहादुर साउदको नेतृत्वमा गएको टोलीले मंगलबार बिहान पीडित परिवारलाई तत्काल राहत स्वरूप तीन हजार

कोशी सरकारद्धारा सभामुख र उपसभामुखको इन्धन सुविधा थप

विराटनगर । कोशी सरकारले प्रदेशसभाका सभामुख र उपसभामुखको सुविधा थप गरेको छ । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा

चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निमित्त आईजीपी राईको निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक (आईजीपी) टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निमित्त आईजीपी राईले यस्तो निर्देशन