प्रदेश

यस्तो बन्दैछ भोजपुर अस्पताल (फोटो फिचर)

अस्पताल निर्माण सम्पन्न भएपछि पूर्वि पहाडकै भोजपुर जिल्ला अस्पताल ठुलो अस्पतालमा गनिने छ । १५ शै¥याबाट सञ्चालन हुँदै आएको जिल्ला अस्पताल यो भवन बनेसँगै पूर्वि पहाडका सर्वसाधारणलाई स्वास्थ्य सुविधामा थप

जोखिममा भोजपुर सदरमुकाम

लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको छ । घरहरु भत्केका, चिरिएका, बागिंएका, ढल्किएका अनि छियाछिया भएका छन् । अधिकांश कच्चि घरहरु भएको भोजपुर सदरमुकाम भुकम्पले थिलथिलो भएपछि सदरमुकाम

तंग्रिँदै भोजपुरका भुकम्पपीडित 

तीन हजार दुई सय ५१ घरहरु पूर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । सात हजार घरमा आशिंक रुपले क्षति पुगेको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी भौतिक रुपमा क्षति हुँदा समेत भोजपुरमा

संरक्षणको पर्खाइमा पातलेपानी पोखरी

भोजपुर जेठ १६ भोजपुर सदरमुकामबाट १२ कोशब दक्षीण देवनटार गाबिस वडा नं ८ र ६ को बीचमा रहेको पातले पोखरी संरक्षणको पर्खाइमा रहेको छ । जङगल भित्र रहेको अनेकौ इतिहास

भुकम्पपीडितलाई राहत सामाग्री वितरण

भोजपुर जेठ १५ भोजपुरे सेवा समाज काठमाडौंको सक्रियतामा जिल्लाको खाटम्मा र चौकीडाँडाका भुकम्पपीडितलाई राहत सामाग्री वितरण गरिएको छ। समाजका अध्यक्ष पासाङ शेर्पा एवं संविधान सभा सदस्य जयन्ती राईले संयुक्त रुपमा गाबिसका

भोजपुरको कुन गाविसमा कति राहत सामाग्री पुग्यो ? (सबै विवरण सहित)

बैशाख १२ गतेको विनाशकारी महाभुकम्पबाट ठुलो जनधनको क्षति भयो । यसबाट पूर्वि पहाडको भोजपुर जिल्ला पूर्वाञ्चलमा धेरै भौतिक क्षति हुने जिल्ला भित्र परेको छ । भुकम्पले यहाँका हजारौ मानिसहरु विस्थापित

दाताको सहयोगमा चिटिक्क भवन

भोजपुर, जेठ १४ विदेशी दाताको सहयोगमा यहाँको चौकीडाँडा गाविसमा उप–स्वास्थ्य चौकीको भवन बनेको छ । नेदरल्याण्डको हाजिस फाउण्डेशनले उप–स्वास्थ्य चौकीलाई दुई कोठे चिटिक्क भवन बनाइदिएको हो । नौ लाख रुपैयाँ बराबरको

यी हुन् भुकम्पले ध्वस्त भोजपुरका सरकारी कार्यालय

भोजपुर जेठ १० भोजपुरमा भुकम्पबाट ५९ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १६ सरकारी कार्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । स्वास्थ्य चौकी, गाविस कार्यालयमा सर्बभन्दा बढी क्षति भएको

०७२ वैशाख १२ गते गएको महाभूकम्पले भोजपुरको कुन गाविसमा कति क्षति ? (सबै विवरण सहित)

बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पले भोजपुरका धेरै घरहरु ध्वस्त भए । दुई जनाको मृत्यु भयो । एक दर्जन घाइते भए । हजारौ विस्थापित छन् । घर भत्केपछि सर्वसाधारण पाल

यी हुन् भुकम्पले ध्वस्त पारेका भोजपुरका सामुदायिक विद्यालय

भोजपुर जेठ १० बैशाख १२ र २९ गते गएको विनाशकारी महाभुकम्पबाट भोजपुरमा ७४ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । २६ सामुदायिक विद्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् भने बाँकी