प्रदेश

भोजपुरमा एक कराेड रकम वितरण

भोजपुरका भुकम्पपीडितलाई एक करोड बढी रकम वितरण गरिएको छ । शुक्रबारसम्म एक करोड चार लाख ५८ हजार नगद वितरण भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । पुर्ण रुपले घर

भोजपुरमा ७४ विद्यालय र ५९ सरकारी कार्यालयमा क्षति

भोजपुर, जेठ १० बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पबाट भोजपुरमा ७४ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । २६ सामुदायिक विद्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् भने बाँकी विद्यालयमा आशिंक

दुर्गम ठाउँमा पुग्दै सहयोगी हात

भोजपुर, जेठ ७ यहाँको दुर्गम ठाउँका भुकम्पपीडितसम्म सहयोगी हातहरु पुग्न थालेका छन् । भुकम्प गएको एक हप्तासम्म एउटा त्रिपालसम्म नपाएका विकट दोभाने गाविसका पीडितले यतिबेला राहत सामाग्री पाउन थालेका छन्