धादिङ, असार ६ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विश्व खाद्य सङ्गठनले दिएको चामल गुणस्तरीय नभेटिए फिर्ता गरिदिन मातहतका जिल्ला शाखाहरुलाई निर्देशन दिएका छन्। भूकम्प प्रभावित जिल्लाको अवलोकन तथा
सडक निर्माणको काम १ महिनाभित्र सुरु गर्ने मन्त्री निधिको आश्वासन धनकुटा, असार ६ भौतिक पूर्वाधार तथा निर्माण मन्त्री विमलेन्द्र निधिले धनकुटाको भेडेटार-६ नम्बर बुधवारे सडकखण्ड कालोपत्रे गर्न २ अरब ३५
गत बर्षको तुलनामा यो बर्ष भोजपुरमा एसएलसी नतिजाको केही प्रतिशत बढेको छ । शिक्षाको बारेमा विश्लेषण तथा जानकारी लिनको लागि यो तथ्याक उपयाेगी हुन सक्छ । हेरौ कुन विद्यालयबाट कति
भोजपुर, असार ६ भोजपुरमा दमकल सेवा शुरु भएको छ । नगरपालिका घोषणा भएको १४ महिनापछि भोजपुरमा दमकल सेवा शुरु भएको हो । नगरपालिकाले दमकल खरिद गरेर ल्याएसँगै सञ्चालनमा आएको हो
सिरहा, असार ५ सिरहामा एक मोटर पार्टस् ग्यारेजमा आगलागी हुँदा करिब तीन करोड रुपैंयाँ बराबरको मालसामान जलेर नष्ट भएको छ । गोलबजार नपा–३ मा रहेको आयुष मोटरपार्टस् ग्यारेजमा शनिबार बिहानै
भोजपुरमा जम्मा चार सय ९५ जना एसएलसीको परीक्षामा पास भए । यो पटक भोजपुरमा विशिष्ट श्रेणीमा कोही पनि विद्यार्थी पास भएनन् । प्रथम श्रेणीमा एक सय ७७ जना पास भए
भोजपुरका १२ सामुदायिक विद्यालयले निल खाएका छन् । यी हुन् नील खाने विद्यालय १. खार्ताम्छा मावि खार्ताम्छा २. सूर्याेदय मावि ठुलोदुम्मा ३. कालिका मावि हेलौछा ४. पशुपति मावि तिम्मा ५.पशुपति
भोजपुरमा चार सय ९५ जना विद्यार्थी पास भएका छन् । एक सय ७७ जना प्रथम श्रेणी ३११ दोस्रो र ७ जना तेस्रो श्रेणीमा पास भएका हुन् ।
सिरहा, असार ३ प्रहरीले गएराति सिरहा नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी
संखुवासभा, असार २ पहिरोका कारण घर छाडेर बिस्थापित भएका संखुवासभाका पाँच परिवारलाई गाउँमै पुगेर राहत वितरण गरिएको छ । संखुवासभा नुमको फ्याक्सिन्दा पुगेर पीडितलाई जिल्ला दैवि प्रकोप उद्धार समितिले कम्बल,