प्रदेश

तोलामा ७०० रूपैयाँले घट्यो सुनकोमूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने घटेको छ। गत साताको बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सामान्य घटेको हो। बुधबार प्रतितोला

कैलालीबाट ४७ ग्राम खैरो हेरोइनसहित चारजना पक्राउ

कैलाली । कैलालीका विभिन्न स्थानबाट प्रहरीले ४७ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई टिकापुर र अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको

बाढीको क्षति पुनःनिर्माण गर्न ४० करोड बजेट छुट्याउने कोशी मन्त्रिपरिषदको निर्णय

विराटनगर, ७ कात्तिक । कोशी प्रदेश सरकारले बाढी पहिरोबाट पूर्वाधारमा भएको क्षति पुननिर्माण गर्न चालु वर्ष मन्त्रालयमा विनियोजन भएको बजेटबाट ४० करोड छुट्याउने भएको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चितवनको सिडिओमा पौडेल, अध्यागमन विभागमा रिजाल

काठमाडौं । चितवनको प्रमुख जिल्ला अधिकारी चार महिनामै फेरिएका छन् । त्यहाँ कार्यरत इन्द्रदेव यादबलाई हटाएर सहसचिव प्रकाश पौडेललाई खटाइएको छ । पौडेल गृह मन्त्रालयमा जिम्मेवारीविहिन थिए । त्यस्तै, अध्यागमन

समीर भट्टबारे सन्तोष सेन भन्छन् – फिल्म क्षेत्रमा समीरको उदय बालेनको जस्तै हो

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म क्षेत्रमा समीर भट्टको उदय मेयर बालेन्द्र साह (बालेन)को उदयजस्तै भएको बताएका छन्। सामाजिक संञ्जाल फेसबुकमा भिडियो राख्दै निर्देशक सेनले यस्तो बताएका हुन्

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने छन् । बागमती गाउँपालिका–३ माझखोलास्थित सडकमा बा २

बाढीपहिरोमा ज्यान गुमाएका २३८ मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान

काठमाडौं । सरकारले बाढीपहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका २३८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। गृह मन्त्रालयले गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण

सुनकोशी नदीको बेलीब्रिज निर्माणमा खटिएका नेपाली सेनाका जवानलाई सम्मान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका नेपाली सेनाका जवानहरूलाई सम्मान गरेका छन्। असोज १२ को बाढीका कारण क्षतिग्रस्त

रुपन्देहीमा छविलाल जोशीको बयान चलिरहँदा बचतकर्ताले गरे नाराबाजी

रूपन्देही । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले भैरहवामा प्रदर्शन गरेका छन्। गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान भइरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालतअगाडि प्रदर्शन

स्कुल बसको ठक्करबाट धनुषामा एक विद्यार्थीको मृत्यु

धनुषा । स्कुल बसको ठक्करले धनुषामा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको हो।