प्रदेश

काे थिए एसएसपी न्यौपाने ?

भोजपुर, भदाै ७ एसएसपी लक्ष्मण न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०१९ सालमा जन्मिएका उनि २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा

भोजपुरमा एक जनाको सव फेला

भोजपुर, भदौ ६ शनिबार दिङ्ला बजारबाट घर फर्कने क्रममा पुलबाट खसेर बेपत्ता भएका एक जनाको सव फेला परेको छ । षडानन्द नगरपालिका ९ का ४२ बर्षिय बमबहादुर राईको आइतबार शव

यसरी सर्वसाधारणलाई कुट्ने प्रहरीमाथि कस्तो कारबाही होला ?

यातनाको छानबिन गर्न समिति गठन भोजपुर, भदौ ५ भोजपुरको रानिबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको घटनाप्रति जिल्लामा सर्वत्र आलोचना भएको छ । घटनालाई लिएर सर्वत्र चासो ब्यक्त हुन थालेपछि

‘हेलाे प्रहरी’ यो के गरेको ?

भोजपुर, भदौ ३ भोजपुरको रानिबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको छ । व्यक्तिगत लेनदेनको विषयमा प्रहरीले रानीबास–२ पेक्लाका ५५ बर्षिय रहरमान राईलाई निर्मम कुटपिट गरेको हो । राईलाई व्यक्तिगत लेनदेनको

भोजपुरमा किन मागियो गृहमन्त्रीको राजिनामा ?

भोजपुर, भदौ २ संघीय समाजवादी फोरम नेपाल भोजपुरले गृहमन्त्री बामदेव गौतमको राजिनामा माग गरेको छ । बुधबार भोजपुर सदरमुकाममस्थित फोरमको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दे निहत्था नागरिकको हत्या गर्न गृहमन्त्रीले

कस्तो छ भोजपुर विमानस्थल ?

भोजपुर, भदौ १ झण्डै चालिस बर्ष अगाडी देखी भोजपुरमा सञ्चालमा रहेको विमानस्थल पुर्व क्षेत्रकै पुरानो विमानस्थल भित्र पर्छ । ठ्याक्कै कुन सालबाट हवाई उडान शुरु भएको हो तथ्यांक नभए पनि

नेकपा–माओवादी भोजपुरको सेक्रेटरीमा अधिकारी

भोजपुर, भदौ १ बैद्य नेतृत्वको नेकपा–माओवादी भोजपुरको सेक्रेटरीमा डिल्लिराम अधिकारी सर्वसम्मत चयन भएका छन् । ३३ सदस्यित नयाँ जिल्ला कार्यसममित सह–सेक्रेटरीमा धर्म राई र ध्रुव राई चयन भएका छन् । ध्रुव

विश्वमाझ नेपालको झण्डा फहराएकी भोजपुरे छोरी मिरा राईको यस्तो छ संघर्षको कथा (भिडियो सहित)

भोजपुर, साउन ३२ सेना समायोजनका बेला अयोग्य ठहरिएपछि उनलाई जीवनदेखि नै दिग्दार लागेको थियो। अत्यन्त कमजोर अवस्थाको परिवारलाई आर्थिक रुपमा उठाउनकै लागि उनी कुनैबेला माओवादी युद्धमा होमिएकी थिइन। उनले माओवादी

बाढीले कराेडौंको अलैंची बगायो

खोटाङ, साउन ३२ लगातारको झरीले बाढी आउँदा खोटाङको बाझेच्यानडाँडा गाविसमा मात्र २ करोडभन्दा बढीको अलैंची बगाएको छ। गत असार १९ गतेदेखि लगातारको झरीले क्षति पुर्‍याएको हो। बाझेच्यानडाँडा ९ स्थित डाँडाखर्क बहुउद्देश्यीय कृषि

बन्दमा भोजपुर यस्तो देखियो (फोटो कथा)

भोजपुर, साउन ३१ संविधानको मस्यौदा र सीमांकनको बिरोधमा भएको बन्दको प्रभाव भोजपुरमा बिहानैदेखी  पर्यो । बन्दका कारण बजार पसल ठप्प भए । यातायातका साधन गुड्न सकेनन् । शैक्षिक संस्थाहरु ठप्प प्राय भएका