प्रदेश

पूर्व सभासदले नै कर्मचारीसँग यसरी पैसा मागे

भोजपुर, भदौ १८ भोजपुरमा पूर्व सभासदले नै कर्मचारीसँग पैसा मागेको खुलासा भएको छ । जिल्ला विकास समिति भोजपुरमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मा कार्यरत शासन विज्ञ इन्जिनियर

भोजपुरमा बाढी पहिरोले करोडौको क्षति

भोजपुर, भदौ १८ अविरल बर्षा पछि आएको बाढी र पहिरोले भोजपुरमा करोडौको क्षति पुर्याएको छ भने एउटा पुरै गाउँ जोखिममा परेको छ । बाढी र पहिरोले यहाँको सुदुर उतर दोभाने

१३ महिने बालिका बलत्कार अभियोगमा प्रकाउ

भोजपुर, भदौ १६ यहाँको खैराङ गाविसमा १३ महिने बालिकामाथि बलत्कारको अभियोगमा एक जना पक्राउ समेत परेका छन् ।परिवारका सदस्य घा“स काटन गएको मौकामा खैराङ –५ का ४२ बर्षिय चन्द्रबहादुर विश्वकर्माले

पुलले जोडेको खुसी

ध्रुव सुवेदी/भोजपुर म तपाईको गाउँमा छु, धेरै–धेरै खुसी लाग्यो । म आशा गर्छु की तपाईहरुका लागी यो पुल धेरै–धेरै उपयोगी हुनेछ । किनभने तपाईको गाउँ र बजारमा यो पुल उपयोगी

डिगबिर धनमाया प्रतिष्ठानको साधारण सभा

भोजपुर, भदाै १४ डिगबिर धनमायाँ प्रतिष्ठान चौकिडाँडा, भोजपुरकाे पन्ध्रौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले रबिन्द्र अधिकारीको अध्यक्षतामा १४ सदस्यिय नयाँँ कार्यकारीणी समितिको समेत चयन गरेको छ। ज्ञान विकास

गोली लागेर एक जना घाइते

सिरहा, भदौ १४ नचिनेका मानिसको समुहले हानेको गोली लागेर सिरहामा एक जना घाइते भएका छन् । मिर्चैया–१० का ३२ वर्षका रामबाबु यादवमाथि नचिनेका मानिसको समुहले गोली हानेको प्रहरीले जनाएको छ

पूर्वका नौ जिल्ला बन्द

भद्रपुर, भदौ १४ सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ । पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम,

यसरी शुरु भयो गाईजात्रा (हेर्नुहोस् फोटो-भिडियो)

भोजपुर, भदाै १३ आइतवारवाट गाईजात्रा पर्व शुरु भएको छ । श्रावण शुक्ल पूणिर्मादेखि मनाइने गाईजात्रा पर्व आठ दिनसम्म  मनाइन्छ ।  गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने

मकै पाक्यो बारीमा (हेर्नुुहोस् फोटो फिचर)

भोजपुर, भदाै ११ यतिबेला यहाँका कृषकका बारीमा मकै पाकेको छ । पहेंलै हुने गरी मकै पाकेपछि कृषकहरु मकै धन्क्याउनमा ब्यस्त देखिन्छन् । कृषकहरु कोही डोको लिएर बारीमा मकै भाँचिरहेका छन्

चट्याङ लागेर दुई जनाको ज्यान गयो

सुनसरी, भदाै ९ अबिरल वर्षासँगै परेको चट्याङ लागेर सुनसरीको कप्तानगंजमा बुधबार बिहान दुई जनाको ज्यान गएको छ । बिहान पौने ९ बजे कप्तानगन्ज ६ मा परेको चट्याङले लागेर स्थानीय ६५ बर्षिया मोहरीदेवी सरदार