प्रदेश

खुसियालीमा एमालेको चियापान

भोजपुर, असोज ४ आइतबार जारी भएको संविधानको स्वागत र खुसियालीमा नेकपा एमाले भोजपुरले चियापान कार्यक्रम गरेको छ । नेपाली जनताको लामो पर्खाइपछि संविधान जारी भएको खुसियालीमा एमालेले चियापान आयोजना गरेको

भोजपुरमा निकालियो सदभाव ¥याली

भोजपुर, असोज ४ संविधान जारी भएको खुसियालीमा भोजपुरमा सदभाव  ¥याली निकालिएको छ । सोमबार बिहान स्थानीय शान्ति समितिको नेतृत्वमा आइतबार जारी भएको संविधानको स्वागत गर्दे सद्भाव ¥याली निकालिएको हो ।

संविधान जारी भएको खुसियालीमा जे देखियो (फोटो-भिडियो)

संविधान जारी भएसँगै भोजपुरमा भव्य दिपावली गरिएको छ । यहाँका स्थानीयले आफ्नो घर अगाडी दिपावली गरेका छन् । स्वः स्फुर्त आफ्नो घरमा स्थानीयले दिपावली गरेका हुन् । सदरमुकामका अधिकांश घरमा

संविधानको खुसियालीमा भोजपुरमा के-के हुँदैछ ?

भोजपुर, असोज ३ संविधान जारी हुन लागेको खुसियालीमा भोजपुरका युवाहरुले मोटरसाइकल ¥यालीको तयारी गरेका छन् । युवा संघ नेपालले बिहान आठ बजे नै र्याली निकाल्ने तयारी गरे पनि विप्लव नेतृत्वको

नेपाली चेली मिरा बनिन ‘विश्व उपबिजेता’

नेपाली चेली मिरा राई स्पेनको पिरेना बागामा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा’ दौडमा विश्व उपविजेता बन्न सफल भएकी छिन् । राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट

दलगाउँ गाविस धुँवा, खोप र खुलादिसामुक्त

भोजपुर, असोज २ यहाँको दलगाउँ गाविस घरभित्रको धुवाँमुक्त, पुर्ण खोपयुक्त र खुलादिसामुक्त गाविस घोषणा भएको छ । गाविसका सबै घरधुरीमा सुधारिएको चुल्हो निर्माण र प्रयोग भएसँगै गाविस धुँवामुक्त भएको हो ।

भोजपुरका उच्चमाविलाई पुरक नतिजाले राहत

भोजपुर, असोज १ प्रवेशिका परिक्षा को पुरक नतिजाले यहाँका उच्च माविले राहत महशुस गरेका छन् । यस अघि विद्यार्थी अभावले बन्द अवस्थामा पुग्न लागेका उच्च माविले पुरक नतिजामा धेरै विद्यार्थी उर्तिण भएपछि

भोजपुरबाट पुरक परीक्षामा कति पास भए ? (सबै विवरण सहित)

एसएलसीको मौका परीक्षामा भोजपुरका सात सय ८ जना विद्यार्थी पास भएका छन् । नियमिततर्फ चार सय २५ र अांशिकतर्फ दुई सय ८३ जना विद्यार्थी पास भएको जिल्ला शिक्षा कार्यालय भोजपुरले

भोजपुरका महिलाहरुले यसरी मनाए तीज

भाेजपुर, भदाै ३० नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज भाेजपुरका महिलाहरुले धुमधामका साथ मनाएका छन् । उनिहरुले अाज बिहानैदेखी मठ मन्दिर तथा शिवालयमा गएर पुजा पाठ गर्नुका साथै नाचगान

पूर्वाञ्चलमा सुरक्षा व्यवस्था कडा

विराटनगर, भदाै ३० संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सीमांकन लगायतका माग राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले