स्याङ्जा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जना सवारी चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियार रहेका छन्
कञ्चनपुर । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका हुन्। धारिलो हतियारको प्रहारबाट
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय
बैतडी । बैतडीको पाटन नगरपालिकाबाट एक जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पाटन नगरपालिका–६ सुर्नया नदीको पुल नजिकबाट २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पाटन नगरपालिका–४ खोल्सीका २१
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहा तथा छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सूचना जारी गर्दै उक्त
चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् । आईजीपी कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच पुलिस स्कुलको उद्घाटन गरेका हुन्
पोखरा । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले पनि सहकारी पीडितको आन्दोलनमा सहभागि भएका छन्। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखेका पीडितहरूको आन्दोलनमा कांग्रेस र एमाले पनि
कास्की । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ । कास्की
काठमाडौँ । गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ । खानेपानीमन्त्री प्रदीप